कर्णाली ‘करिडोर’का नौ पुल बनेनन्, सडक विभागले डिजाइन स्वीकृत नगरिदिँदा ढिलाई
newsare.net
काठमाडौं । कर्णाली ‘करिडोर’का नौ वटा पुल निर्माणको काम अझै सुरु भएको छैन । करिडोरअन्तर्गत कालीकोकर्णाली ‘करिडोर’का नौ पुल बनेनन्, सडक विभागले डिजाइन स्वीकृत नगरिदिँदा ढिलाई
काठमाडौं । कर्णाली ‘करिडोर’का नौ वटा पुल निर्माणको काम अझै सुरु भएको छैन । करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि, बाजुरा र हुम्ला खण्डमा पर्ने नौवटा पक्की पुल अझै बन्न सकेका छैनन् । विक्रम संवत् २०७९ असार ३० गते ठेक्का सम्झौता भए पनि काम अझैं सुरु नभएको सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले बताए । ‘करिडोरका नौ […] Read more