अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्षबीच भेटवार्ता, चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
newsare.net
काठमाडौँ, ५ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विअर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्षबीच भेटवार्ता, चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ, ५ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको […] Read more