दोहोरो अंकले बढ्यो सेयरबजार, १६ अर्ब ३२ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंककोदोहोरो अंकले बढ्यो सेयरबजार, १६ अर्ब ३२ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम आधा घण्टामा उच्च उकालो लाग्दा आज दोहोरो अंकको वृद्धि देखिएको हो । आज कुल ३ सय ११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […] Read more