बढ्यो अण्डाको मूल्य, साउन ६ गतेदेखि नयाँ दर लागू
newsare.net
काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्यमा वृद्धि गरेको छ। संघले साउन ६ गतेदेखि लाबढ्यो अण्डाको मूल्य, साउन ६ गतेदेखि नयाँ दर लागू
काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्यमा वृद्धि गरेको छ। संघले साउन ६ गतेदेखि लागू हुने गरी ठूलो तथा मिडियम अण्डाको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँले बढाएको हो। नयाँ मूल्यअनुसार ठूलो अण्डाको मूल्य अब प्रतिक्रेट ५ सय २५ रुपैयाँ पुगेको छ। यसअघि असार २० गते मात्रै यसको मूल्य ४९५ रुपैयाँ तोकिएको थियो। यस्तै, मिडियम […] Read more