काठमाडौं । चितवनमा अवस्थित होटल सिराइचुली लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त […]
काठमाडौं । हिमालयन मोट्रक्सले नाइमा मोबिलिटी एक्स्पोबाट मेक्सस ब्राण्डको सिंगल चार्जमा ६३० किलोमिटर रेन्ज दिने एमपीभी बिक्री सुरु गर्ने भएको छ । कम्पनीले लग्जरी मल्टी पर्पस भ्यान (एमपीभी) मिफा–सेभेन बिक्रीको लागि उपलब्ध गराउने भएको छ । मिफा–सेभेनमा ९० किलोवाट आवरको हाइ इनर्जी डेन्सिट भएको ब्याट्री दिएको छ । सहरी क्षेत्रमा यसको डब्लूएलटीपी रेन्ज ६३० किलोमिटर […]
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ पनि नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकको उकालो यात्रा कायमै छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा उकालो लाग्दै बन्द भएको हो । आज कुल ३ सय १९ कम्पनीका ४ करोड ४८ लाख ६६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १९ अर्ब ५७ […]
काठमाडौँ । अङ्ग्रेजीमा एउटा भनाइ छ “यदि तपाईँले मरेको घोडा चढिरहेको थाहा पाउनुभयो भने उत्तम उपाय भनेको झर्नु नै हो ।” यस उक्तिले दिएको सन्देश भनेको खासगरी लगानीमा मुर्खताभन्दा धैर्यताले काम गर्छ भन्ने हो । यसैले विजय हुने नाममा जबर्जस्तको लगानीले ठीक नतिजा नदिन सक्छ । पुँजी बजारमा सिनो घोडा बोकेरै भए पनि पहिलो भएर […]
काठमाडौं । गत आर्थिक वर्र्ष २०८१÷८२ मा नेपालले आयात र निर्यात व्यापार दुवैमा रेकर्ड कायम गर्याे । हरेक वर्षजसो बढ्ने आयात र निर्यातको व्यापार यसवर्र्ष पनि उल्लेख्य बढ्यो । भन्सार विभागको तथ्यांकलााई आधार मान्दा गत आर्थिक वर्र्ष आयातभन्दा पनि निर्यातमा हालसम्मकै उच्च अर्थात ८१ प्रतिशतको वृद्धि देखियो । यो अवधिमा निर्यात परिमाण पनि हालसम्मकै उच्च […]
काठमाडौं । सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणमा देखाइएको छ । पछिल्लो एक महिनाको सवारी दुर्घटनाको अवस्था अध्ययन गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए । गएका महिनामा दुई हजार ९२२ सवारी दुर्घटना भएका जनाउँदै उनले […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको उहाँले जानकारी दिए ।
काठमाडौं । वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट(डोल्पा भेरी करिडोर अवरुद्ध भएका हुन् । यसैगरी, वर्षाका कारण अवरुद्ध भएका […]
काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म, इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिक रूपमा हस्तान्तरण गरेको छ । यस पहल अन्तर्गत इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा निर्माण गरिएका पाँचओटा घरको साँचो सम्बन्धित परिवारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गर्यो । साथै, यस अभियानमा, प्रभावित भएका घरपरिवारहरूलाई […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ–जी नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा मंगलबार आयोजित एनटिसी र एनटीएको २०८२र८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर–जी विस्तार व्यापाक बनाउँदै फाइभ–जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् । […]
काठमाडौं । चीनले सन् २०२५ को पहिलो छ महिनामा ६९ लाख ५० हजार नयाँ शहरी रोजगारी सिर्जना गरेको छ । यो सङ्ख्या वार्षिक रोजगारी लक्ष्यको ५८ प्रतिशत हो, जुन चीनले वर्षभरि पूरा गर्ने लक्ष्य राखेको छ । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता छुई पेंगछेङका अनुसार, जुन महिनामा शहरी बेरोजगारी दर पाँच प्रतिशत रहेको […]
काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको छ । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको उल्लेख गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता, टैमी ब्रुसले विज्ञप्ति जारी गर्दै युनेस्कोको हालको कार्यप्रवृत्ति […]
काठमाडौं । तमोर नदीको बाढीले पाँच करोड लागतमा निर्मित बेलिब्रिज बगाएको छ। गए रातिको वर्षापछि आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने तमोर नदीमाथि बेलिब्रिज बगाएको हो। ठाडो खोला मानिने हेल्लोक र सिम्बुवाखोलामा आएको बाढी तमोर नदीमा मिसिदा तमोर नदी माथि रानीपुल भन्ने स्थानमा रहेको बेलिब्रिज बगाएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट पाउने छन् । यस सम्बन्धी समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक एवम् बैंकको मोबाइल […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ ओटा पुलहरुमध्ये पाँचवटा पुल आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी दिएका छ। आजको राष्ट्रियसभामा सांसद मायाप्रसाद शर्माले राख्नुभएको जिज्ञासाको उत्तर दिँदै उनले पाँचवटा पुल दुई वर्षमा सकिने गरी काम अगाडि बढाइएको जानकारी दिए । मन्त्री दाहालका अनुसार सो […]
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले विद्युतीय सवारीसाधन (ईभी) को आयातमा नयाँ कीर्तिमान कायम गरेको छ। भन्सार विभागका पछिल्ला तथ्यांकअनुसार, सो अवधिमा १३ हजार ५ सय ७८ युनिट ईभी कार, जीप र भ्यान नेपाल भित्रिएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो। त्यस वर्ष ११ हजार […]
काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) हरूलाई नेपाली शेयर बजारमा प्रत्यक्ष रूपमा सहभागी हुने बाटो खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले नागरिकता प्रमाणको आधारमा उनीहरूलाई शेयर कारोबार गर्न दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ। बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा सो व्यवस्था समेटिएको […]
काठमाडौं । काठमाडौंको ठमेलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छ्न । प्रहरीले जनाएअनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । उनीहरु हिजो (सोमबार) साँझ नै प्रहरीको नियन्त्रणमा परेका हुन् । प्रहरीले उनीहरुविरुद्ध थप अनुसन्धान थालेको छ […]
काठमाडौँ । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ । कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा रु दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ ब्याज वितरण गरेको सूचना अधिकारी डा रोशन कोजुले जानकारी दिए । कोषले […]
काठमाडौं । नेपालले गत आर्थिक बर्ष २०८१÷८२ भर गरेको निर्यात व्यापारभन्दा झण्डै ५० अर्ब बढी रुपैयाँ बराबरको पेट्रोलियम आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा नेपालले गत आवमा कुल २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । तर, त्यहि अवधिमा नेपालले विभिन्न देशबाट खासगरी भारतबाट ३ खर्ब २५ […]
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि लगातार उकालो लागेको नेप्से आज अन्तिम समयमा ८० अंक माथि बढ्दै २९ सय ५० को विन्दु पार गरेको हो ।मंगलबार कुल ३ सय १८ कम्पनीका ४ करोड ३२ लाख ९० हजार बढी कित्ता सेयर […]
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ […]
काठमाडौं । संघीय सरकारको निर्णय कार्यान्वयनमा स्थानीय तथा प्रदेश सरकार उदासीन देखिएका छन् । संघीय सरकारले चालू आर्थिक वर्ष २०८२÷८३ देखि सार्वजनिक निकायमार्फत हुने सबै प्रकारका भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने निर्णय कार्यान्वयनमा ल्याएपनि प्रदेश सरकार र स्थानीय तहले निर्णय कार्यान्वनमा गम्भीरता देखाएका छैनन् । निर्णय भएको एक साता बितिसक्दा पनि अधिकांश प्रदेश मातहतका कार्यालयहरूले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए । भेटमा सामान आयात गरी नाफा आर्जन गर्नेतर्फ भन्दा देशमै उत्पादन बढाई निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीले बताए । सरकारले […]
काठमाडौं । बंगलादेशको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेजमा भएको हिजो भएको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । ढाका ट्रिब्युनका अनुसार सो बिमान दुर्घटना पछि मृत्यु हुनेमा २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । थप, ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । […]
काठमाडौं । नबिल बैंक लिमिटेडको ऋणपत्र आज साउन ६ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको छ । ८ वर्ष अवधिको उक्त ‘नबिल डिबेन्चर २०८९’को वार्षिक ७ प्रतिशत ब्याजदर रहने छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। जसको ६० प्रतिशत अर्थात् १ अर्ब […]
काठमाडौं । बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो । यस वर्षको मनसुनमा जिल्लाभर ५ हजार ८ सय ७२ घर बाढी पहिरोको जोखिममा छन् । जोखिममा रहेका बस्ती तथा घरमा […]
काठमाडौँ । भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्यलाई राजीनामाको कारण बताएका छन्। उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राखेका छन् । धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै जसमा उनले स्वास्थ्यको हेरचाह र चिकित्सकीय सल्लाहको पालना गर्दै तत्काल प्रभावबाट उपराष्ट्रपतिको पदबाट राजीनामा दिने […]
काठमाडौं । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिए । ‘निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा […]
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनी लिमिटेडले आज साउन ६ गते मंगलबारदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। यसअनुसार कम्पनीले पहिलो चरणको आईपीओ बिक्री खुला गरेको हो जसमा आयोजना प्रभावित स्थानीय […]
काठमाडौं । चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी) ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू थिए । सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९ दशमलव सात प्रतिशत पुगेको छ । यो सन् २०२४ डिसेम्बरको तुलनामा एक दशमलव एक प्रतिशत विन्दुले वृद्धि भएको हो । […]
काठमाडौं । एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच आँखा उपचार सेवामा विशेष छुट दिने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले एएसजी आई केयरमार्फत आँखा उपचार सेवामा डिजिटल माध्यमबाट भुक्तानी गर्दा विभिन्न सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। उक्त छुट अन्तर्गत ग्राहकले कन्सल्टेसन, अपरेशन र ल्याब […]
काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्यमा वृद्धि गरेको छ। संघले साउन ६ गतेदेखि लागू हुने गरी ठूलो तथा मिडियम अण्डाको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँले बढाएको हो। नयाँ मूल्यअनुसार ठूलो अण्डाको मूल्य अब प्रतिक्रेट ५ सय २५ रुपैयाँ पुगेको छ। यसअघि असार २० गते मात्रै यसको मूल्य ४९५ रुपैयाँ तोकिएको थियो। यस्तै, मिडियम […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम आधा घण्टामा उच्च उकालो लाग्दा आज दोहोरो अंकको वृद्धि देखिएको हो । आज कुल ३ सय ११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […]
काठमाडौँ, ५ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको […]