अनिवार्य विद्युतीय भुक्तानीमा प्रदेश र स्थानीय सरकारको आनाकानी, एक हप्ता बित्दापनि भएन कार्यान्वयन
newsare.net
काठमाडौं । संघीय सरकारको निर्णय कार्यान्वयनमा स्थानीय तथा प्रदेश सरकार उदासीन देखिएका छन् । संघअनिवार्य विद्युतीय भुक्तानीमा प्रदेश र स्थानीय सरकारको आनाकानी, एक हप्ता बित्दापनि भएन कार्यान्वयन
काठमाडौं । संघीय सरकारको निर्णय कार्यान्वयनमा स्थानीय तथा प्रदेश सरकार उदासीन देखिएका छन् । संघीय सरकारले चालू आर्थिक वर्ष २०८२÷८३ देखि सार्वजनिक निकायमार्फत हुने सबै प्रकारका भुक्तानी अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने निर्णय कार्यान्वयनमा ल्याएपनि प्रदेश सरकार र स्थानीय तहले निर्णय कार्यान्वनमा गम्भीरता देखाएका छैनन् । निर्णय भएको एक साता बितिसक्दा पनि अधिकांश प्रदेश मातहतका कार्यालयहरूले […] Read more