सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज, २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा जम्मा
newsare.net
काठमाडौँ । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनसामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज, २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा जम्मा
काठमाडौँ । सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा योगदानकर्ताको वृद्ध अवस्था सुरक्षा योजनामा जम्मा भएको रकमको ब्याजबापतको रकम वितरण गरेको छ । कोषले सो योजनाअन्तर्गत २३ लाख ७९ हजार ५८५ योगदानकर्ताको खातामा रु दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८२८ ब्याज वितरण गरेको सूचना अधिकारी डा रोशन कोजुले जानकारी दिए । कोषले […] Read more