ठमेलबाट दुई जना चिनियाँ नागरिक २ केजी सुन र २४ लाख नगदसहित पक्राउ, अनुसन्धान जारी
newsare.net
काठमाडौं । काठमाडौंको ठमेलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छठमेलबाट दुई जना चिनियाँ नागरिक २ केजी सुन र २४ लाख नगदसहित पक्राउ, अनुसन्धान जारी
काठमाडौं । काठमाडौंको ठमेलबाट दुई केजी सुन र २४ लाख नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छ्न । प्रहरीले जनाएअनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । उनीहरु हिजो (सोमबार) साँझ नै प्रहरीको नियन्त्रणमा परेका हुन् । प्रहरीले उनीहरुविरुद्ध थप अनुसन्धान थालेको छ […] Read more