चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक
newsare.net
काठमाडौं । चीनले सन् २०२५ को पहिलो छ महिनामा ६९ लाख ५० हजार नयाँ शहरी रोजगारी सिर्जना गरेको छ । यो सचीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक
काठमाडौं । चीनले सन् २०२५ को पहिलो छ महिनामा ६९ लाख ५० हजार नयाँ शहरी रोजगारी सिर्जना गरेको छ । यो सङ्ख्या वार्षिक रोजगारी लक्ष्यको ५८ प्रतिशत हो, जुन चीनले वर्षभरि पूरा गर्ने लक्ष्य राखेको छ । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता छुई पेंगछेङका अनुसार, जुन महिनामा शहरी बेरोजगारी दर पाँच प्रतिशत रहेको […] Read more