एनटिसी र एनटीएलाई मन्त्री गुरुङको निर्देशन–फाइभजी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्नु
newsare.net
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ–जी नेटवर्एनटिसी र एनटीएलाई मन्त्री गुरुङको निर्देशन–फाइभजी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्नु
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ–जी नेटवर्क सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्रधिकरणलाई निर्देशन दिएका छन् । मन्त्रालयमा मंगलबार आयोजित एनटिसी र एनटीएको २०८२र८३ को वार्षिक बजेट तथा कार्यक्रमबारे राखिएको छलफलमा मन्त्री गुरुङले फोर–जी विस्तार व्यापाक बनाउँदै फाइभ–जी नेटर्वकको थालनी तत्कालै गर्न निर्देशन दिएका हुन् । […] Read more