प्रतिनिधिसभामा प्रधानमन्त्रीले गर्ने भनिएको विशेष सम्बोधन स्थगन, प्रश्नउत्तर भने यथावत
newsare.net
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोप्रतिनिधिसभामा प्रधानमन्त्रीले गर्ने भनिएको विशेष सम्बोधन स्थगन, प्रश्नउत्तर भने यथावत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको उहाँले जानकारी दिए । Read more