भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू
newsare.net
काठमाडौं । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार भारतलभारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू
काठमाडौं । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ । ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ । कोरोना अवधिपछि यो सेवा बन्द भएको हो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले भिसा दिन बन्द […] Read more