वीरगञ्ज नाका हुँदै आयात-निर्यातमा उल्लेखनीय वृद्धि, सवा छ खर्बको आयात, एक खर्ब बढीको निर्यात
newsare.net
काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तवीरगञ्ज नाका हुँदै आयात-निर्यातमा उल्लेखनीय वृद्धि, सवा छ खर्बको आयात, एक खर्ब बढीको निर्यात
काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ । अघिल्लो आव २०८०र८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशतअर्थात् रु ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो । गत आवमा यो नाका […] Read more