नियमविपरित ‘कृषि विज्ञ’ लाई गभर्नर बनाएपछि अख्तियारमा उजुरी, पौडेलको गभर्नर पद धरापमा
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियार दुरुपयोग अननियमविपरित ‘कृषि विज्ञ’ लाई गभर्नर बनाएपछि अख्तियारमा उजुरी, पौडेलको गभर्नर पद धरापमा
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त डा. विश्वनाथ पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गभर्नरको नियुक्ति नियम कानूनविपरित गरिएकाले छानबिन गरिपाऊँ भन्दै अख्तियारमा उजुरी परेको हो । यससँगै गभर्नर डा. पौडेलको पदसमेत धरापमा परेको छ । केही समयअघिमात्रै योग्यता विवादमै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । गभर्नरका […] Read more