सेयर लगानीकर्ताबाट सरकारलाई हालसम्मकै धेरै पुँजीगत लाभकर प्राप्त, कुन महिनामा कति ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षमा सेयर लगानीकर्ताबाट सरकारले हालसम्मकै उच्च पुँजीगत लाभकर प्राप्त गरेसेयर लगानीकर्ताबाट सरकारलाई हालसम्मकै धेरै पुँजीगत लाभकर प्राप्त, कुन महिनामा कति ?
काठमाडौं । गत आर्थिक वर्षमा सेयर लगानीकर्ताबाट सरकारले हालसम्मकै उच्च पुँजीगत लाभकर प्राप्त गरेको छ । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सेयर कारोबारबाट १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको हो । सरकारले सेयर बजारबाट पाएको यो लाभकर हालसम्मकै उच्च हो । अघिल्ला आर्थिक वर्ष २०८०/८१ मा भने सरकारले ५ अर्ब […] Read more