मनसुन प्रतिकूल बन्दा धान उत्पादन घट्ने चिन्ता, अब वैकल्पिक बालीबारे सोच्नुपर्ने
newsare.net
काठमाडौँ। नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकमनसुन प्रतिकूल बन्दा धान उत्पादन घट्ने चिन्ता, अब वैकल्पिक बालीबारे सोच्नुपर्ने
काठमाडौँ। नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा संघको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन् । मधेस प्रदेशअन्तर्गत भूमि […] Read more