पाँच समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न ताकेता
newsare.net
काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच सहकारी सपाँच समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न ताकेता
काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच सहकारी संस्थाका ऋणीहरूलाई भदौ ३१ गतेसम्म ऋण चुक्ता गर्न ताकेता गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सबै ऋणीहरूलाई तोकिएको समयसीमा भित्र ऋण भुक्तानी गर्न अनुरोध गरेको हो। सूचनामा उल्लेख भएअनुसार ती […] Read more