राष्ट्र बैंकद्वारा ५० रुपैयाँ दरका ४२ करोड नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली ५० रुपैयाँ दरका ४२० मिलियन (४२ करोड) नयाँ नोट छपाइ तथा आपूर्राष्ट्र बैंकद्वारा ५० रुपैयाँ दरका ४२ करोड नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली ५० रुपैयाँ दरका ४२० मिलियन (४२ करोड) नयाँ नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको छ। बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै केन्द्रीय बैंकले नोटहरू सुरक्षित तरिकाले छपाइ गर्न इच्छुक कम्पनीहरूलाई टेन्डर पेश गर्न आग्रह गरेको हो। यो टेन्डर ‘सिंगल स्टेज टू इन्भेलोप’ विधिबाट हुनेछ, जसअनुसार प्रस्तावदाताले […] Read more