राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । उनीहरुबीच राष्टराष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । उनीहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो । भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ […] Read more