Nepal



एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टलबीच सम्झौता, ग्राहकलाई दाँत उपचारमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बी
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टलबीच सम्झौता, ग्राहकलाई दाँत उपचारमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बीच सम्झौता भएको छ । दाँतको उपचार सेवामा विशेष छुट प्रदान गर्ने गरी दुई निकायबीच सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलका विभिन्न शाखाहरूमा उपचार गराउँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले […]

‘युरोपियन अटो ग्रुप’ द्वारा अमेरिका र इयूबीचको सम्झौताको स्वागत

काठमाडौं । युरोपको मुख्य कार निर्माता समूहले सोमबार इयू–अमेरिका व्यापार सम्झौताको स्वागत गरेको
BizKhabar Online » BizKhabar Online

‘युरोपियन अटो ग्रुप’ द्वारा अमेरिका र इयूबीचको सम्झौताको स्वागत

काठमाडौं । युरोपको मुख्य कार निर्माता समूहले सोमबार इयू–अमेरिका व्यापार सम्झौताको स्वागत गरेको छ । सम्झौता अन्तर्गत युरोपेली अटो निर्यातमा १५ प्रतिशत कर लागु हुनेछ । ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिईए)’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौताले हालैका महिनाहरूमा ट्रान्सएटलान्टिक व्यापार सम्बन्धको बारेमा तीव्र अनिश्चिततालाई कम गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको छ […]

निकम्मा नेप्से : असक्षम नेतृत्वका कारण इन्डेक्समै गडबडी, कसरी भयो डेटा म्यानुपुलेसन ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा सोमबार समस्या देखिएको छ । लामो समयदेखि सिस्ट
BizKhabar Online » BizKhabar Online

निकम्मा नेप्से : असक्षम नेतृत्वका कारण इन्डेक्समै गडबडी, कसरी भयो डेटा म्यानुपुलेसन ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा सोमबार समस्या देखिएको छ । लामो समयदेखि सिस्टममा समस्या देखिएपनि नेप्से नेतृत्वले त्यसमा सुधार गर्न नचाहेपछि उक्त समस्या बारम्बार दोहोरिँदै आएको नेप्से स्रोतले नै जानकारी दिएको छ । सोही अनुरुप सोमबार कारोबार बन्द हुँदा नेप्से इन्डेक्स १२.३१ विन्दुले बढेको थियो । तथापि, ट्रेडिङ आवरको अन्तिम १५ मिनेटको कारोबारलाई […]

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आवद्ध, बैंकको साढे १ अर्ब व्यवस्थापन गर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय को
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आवद्ध, बैंकको साढे १ अर्ब व्यवस्थापन गर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार, यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोषकट्टी रकम नियमित रुपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम १ अर्ब ५८ करोड […]

सिन्धुलीमा सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका एकै परिवारका १६ जना सम्पर्कविहीन

काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्
BizKhabar Online » BizKhabar Online

सिन्धुलीमा सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका एकै परिवारका १६ जना सम्पर्कविहीन

काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि एकाएक बेपत्ता भएका हुन् । सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् । वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला हायुको […]

पर्यटन नीति- २०८२ सार्वजनिक, निजी क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्
BizKhabar Online » BizKhabar Online

पर्यटन नीति- २०८२ सार्वजनिक, निजी क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् । सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एकआपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन् । उनले भने, ‘संस्कृतिलाई जति प्रवद्र्धन गरिन्छ, विकास गरिन्छ, त्यसले पर्यटनलाई नै विकास गर्ने […]

कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, कुन प्रदेशले कहिले ऋणलाई स्रोत देखाए ?

काठमाडौं । प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्
BizKhabar Online » BizKhabar Online

कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, कुन प्रदेशले कहिले ऋणलाई स्रोत देखाए ?

काठमाडौं । प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा पहिलोपटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट ल्याएका छन् । चालु आव २०८२/८३ का लागि गण्डकी र […]

एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा छुट सुविधा पाउने, सम्झौता सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा छुट सुविधा पाउने, सम्झौता सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच बैंकका ग्राहकहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि बैंकका ग्राहकहरुले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले […]

अब कम्पनीको बार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित हुँदै, अनलाइनबाटै प्रमाणपत्र पाइने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत
BizKhabar Online » BizKhabar Online

अब कम्पनीको बार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित हुँदै, अनलाइनबाटै प्रमाणपत्र पाइने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ। कार्यालयले २०८१ साल साउन ११ गतेदेखि लागू हुने गरी यो व्यवस्था सञ्चालनमा ल्याएको हो। यस नयाँ व्यवस्थाअनुसार अबदेखि कम्पनीहरूले आफ्नो वार्षिक विवरण अनलाइन प्रणालीमार्फत पेश गरेपछि आवश्यक दस्तावेजहरू सही ढंगले अपलोड भएमा प्रमाणपत्र स्वतः प्रणालीबाट […]

भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर नेपालको नयाँ कार्यसमिति, निवर्तमान डीनमा ढकाल

काठमाडौं । नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनि
BizKhabar Online » BizKhabar Online

भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर नेपालको नयाँ कार्यसमिति, निवर्तमान डीनमा ढकाल

काठमाडौं । नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् । काठमाडौंमा हालै सम्पन्न एचसीसीएनको १८ औँ साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डीन चयन गरेको हो । थापाले सन् २०२५/२६ अवधिका लागि एचसीसीएनको नेतृत्व […]

बिजखबर प्रभाव : १५ वर्षपछि सेयर बजारलाई व्यवस्थित गर्न सीडीएससी सफल, अब संस्थापक र सर्वसाधारणलाई फरक-फरक ‘आईजीन’

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्द
BizKhabar Online » BizKhabar Online

बिजखबर प्रभाव : १५ वर्षपछि सेयर बजारलाई व्यवस्थित गर्न सीडीएससी सफल, अब संस्थापक र सर्वसाधारणलाई फरक-फरक ‘आईजीन’

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी कार्यविधि बनाउन सफल भएको छ । लामो समयको रस्साकस्सीपछि सीडीएसीले १५ वर्षपछि उक्त कार्यविधि बनाउन सफल भएको हो। केन्द्रिय निक्षेप सेवा नियमावली २०६७ ले कानून बनाएर केन्द्रिय निक्षेप सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेपनि […]

काठमाडौंसहित ठाउँ–ठाउँमा वर्षा, तराईंमा अझै परेन पानी

काठमाडौं । आज बिहानैदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी व
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित ठाउँ–ठाउँमा वर्षा, तराईंमा अझै परेन पानी

काठमाडौं । आज बिहानैदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिए । उनका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ । पछिल्ले ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, […]

स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्पदंशविरुद्धको औषधी पनि आपूर्ति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदे
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्पदंशविरुद्धको औषधी पनि आपूर्ति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको बताए । रेबिज तथा सर्पदंश […]

बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालन

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपम
BizKhabar Online » BizKhabar Online

बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालन

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, […]

द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीको चासो, आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको
BizKhabar Online » BizKhabar Online

द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीको चासो, आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि चासो देखाएका छन् । उनले आइतबार सो विषयमा सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग जानकारी लिइ समस्या समाधान गर्नेबारे छलफल गरेका हुन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको […]

माइक्रोम्याक्स : नम्बर एक ब्राण्डदेखि पतनसम्मको कथा, चिनियाँ ब्राण्डसँगको प्रतिस्पर्धामा डुब्यो खर्बौको कारोबार

काठमाडौं । गजनी, हाउसफुल २, रेडीजस्ता हिट फिल्म दिएपछि, बलिउड अभिनेत्री असीन अचानक उद्योगबाट गायब
BizKhabar Online » BizKhabar Online

माइक्रोम्याक्स : नम्बर एक ब्राण्डदेखि पतनसम्मको कथा, चिनियाँ ब्राण्डसँगको प्रतिस्पर्धामा डुब्यो खर्बौको कारोबार

काठमाडौं । गजनी, हाउसफुल २, रेडीजस्ता हिट फिल्म दिएपछि, बलिउड अभिनेत्री असीन अचानक उद्योगबाट गायब भइन् । यो त्यो समय थियो जब उनको फिल्म करियर चरम सीमामा थियो, तर बलिउड अभिनेत्रीले फिल्मको सट्टा आफ्नो प्रेम जीवनलाई महत्व दिइन । २०१६ मा, असीनले राहुल शर्मासँग विवाह गरिन । राहुल शर्मा अरू कोही नभएर वर्षौंसम्म भारतको स्मार्टफोन […]

आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मान

काठमाडौँ । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगो
BizKhabar Online » BizKhabar Online

आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मान

काठमाडौँ । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ। आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुई बिचको सहकार्यमा थप ऊर्जा भरेको छ। उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले […]

लगातारको बर्षा र पहिरोका कारण देशका चार राजमार्ग अवरुद्ध, सवारी साधन रोकिए

काठमाडौं । लगातारको बर्षा र पहिरोका कारण देशभरका चार राजमार्ग अवरुद्ध बनेका छन् । पहिरोका कारण अर
BizKhabar Online » BizKhabar Online

लगातारको बर्षा र पहिरोका कारण देशका चार राजमार्ग अवरुद्ध, सवारी साधन रोकिए

काठमाडौं । लगातारको बर्षा र पहिरोका कारण देशभरका चार राजमार्ग अवरुद्ध बनेका छन् । पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अवरुद्ध भएको हो । कोदारीस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो झरेर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो । जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य […]

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर २२ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि आईतबार […]

भेरी नदीमा टिपर खस्दा बेपत्ता तीन जनाकै शव भेटियो, यी हुन दुर्घटनामा ज्यान गुमाउनेहरु

काठमाडौं । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नद
BizKhabar Online » BizKhabar Online

भेरी नदीमा टिपर खस्दा बेपत्ता तीन जनाकै शव भेटियो, यी हुन दुर्घटनामा ज्यान गुमाउनेहरु

काठमाडौं । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नदीमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका– ३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका– ८ स्यालापाखाका २० […]

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ
BizKhabar Online » BizKhabar Online

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। […]

गौतमबुद्ध रङ्गशालाको १० करोड बढी रकम फिर्ता, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम

काठमाडौं । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि संघीय र प्र
BizKhabar Online » BizKhabar Online

गौतमबुद्ध रङ्गशालाको १० करोड बढी रकम फिर्ता, समयमा काम नभ्याएकाले आर्थिक प्रगति कम

काठमाडौं । भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि संघीय र प्रदेश सरकारले विनियोजन गरेको रकममध्ये १० करोडभन्दा बढी फिर्ता भएको छ । भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम काम हुन नसकेपछि पुनः संघ र प्रदेशमै फिर्ता गरिएको हो । निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि रु १० करोड ५४ लाख […]

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, लेखा समितिमा सरकारका सबै सचिवहरुसँग छलफल गरिने

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथ
BizKhabar Online » BizKhabar Online

आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, लेखा समितिमा सरकारका सबै सचिवहरुसँग छलफल गरिने

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिनको १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव […]

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएक
BizKhabar Online » BizKhabar Online

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा तराई […]

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर […]

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै धान रोपाइँ

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ
BizKhabar Online » BizKhabar Online

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै धान रोपाइँ

काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। […]

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति र उपसभापति मनोयन

काठमाडौं । नेपाल उद्योग परिसंघले आफ्नो कार्यक्षेत्रलाई अझ प्रभावकारी र क्षेत्रगत रुपमा विस्तार
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति र उपसभापति मनोयन

काठमाडौं । नेपाल उद्योग परिसंघले आफ्नो कार्यक्षेत्रलाई अझ प्रभावकारी र क्षेत्रगत रुपमा विस्तार गर्न १९ वटा समिति, काउन्सिल तथा फोरम गठन गरेको छ । आइतबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले नवगठित समिति, काउन्सिल तथा फोरमका सभापति र उपसभापतिहरूलाई मनोनयन पत्र प्रदान गरेका हुन् । नवगठित समिति, काउन्सिल र फोरमहरूमा उद्योग समिति, राजश्व […]

बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवा : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेप
BizKhabar Online » BizKhabar Online

बैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रविधिमार्फत सूचना, टेलीमेडिसिन तथा परामर्श सेवा : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई प्रविधिमार्फत सहज सूचना उपलब्ध गराउने व्यवस्था गर्न लागिएको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले प्रविधिको प्रयोगमार्फत श्रम क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू उचित सूचनाको अभावमा समस्यामा पर्ने गरेको उल्लेख गर्दै, प्रविधिमा आधारित बहुभाषिक […]

वाईफाई हटस्पट सेवा सञ्चालनमा प्राधिकरणको निर्देशन : अनुमतिपत्र विना सञ्चालन गरे कारवाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा अत्यन्त जरुरी सूचन
BizKhabar Online » BizKhabar Online

वाईफाई हटस्पट सेवा सञ्चालनमा प्राधिकरणको निर्देशन : अनुमतिपत्र विना सञ्चालन गरे कारवाही

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वाईफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ। दूरसञ्चार सेवामा पहुँच विस्तार गर्दै सेवालाई सर्वसुलभ बनाउने उद्देश्यसहित प्रकाशित सूचनामा प्राधिकरणले आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा टेलिफोन सेवा को अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले मात्र वाईफाईमार्फत निरन्तर जडान रोमिङ तथा चलायमान सेवा प्रदान गर्न बताएको छ । […]

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्त
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (युएसएड) सँग वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक वित्त व्यवस्थापन सहायतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको प्रष्टीकरण दिएको छ । सरकारको अनुमति बिनै युएसएडसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको भन्दै आयोगका पदाधिकारीविरुद्ध प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा उजुरी परेको थियो । समितिले उक्त उजुरीमाथि […]

सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन २०८२ सम्पन्न, २०० कर्मचारी सहभागि

काठमाडौं । ‘हामी सक्छौं’ मूल मन्त्रसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भ
BizKhabar Online » BizKhabar Online

सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन २०८२ सम्पन्न, २०० कर्मचारी सहभागि

काठमाडौं । ‘हामी सक्छौं’ मूल मन्त्रसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भव्य रुपमा सम्पन्न भएको छ । पोखरामा आयोजित कार्यक्रमलाई कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ, ब्रान्च अपरेसन, विभागीय प्रमुख, उच्च व्यवस्थापन तथा सञ्चालक समितिका पदाधिकारी सहित करिब २०० जना कर्मचारीहरूको सहभागिता गराएर भव्य बनाएको हो । कम्पनीका अध्यक्ष केशव […]

कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति

काठमाडौँ । कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ । पूर्वाधार निर्माण, लग
BizKhabar Online » BizKhabar Online

कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति

काठमाडौँ । कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ । पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा भएको यो प्रगतिले प्रदेश संरचनालाई बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पारेको सरकारले जनाएको छ । कोशी प्रदेशले गत आर्थिक वर्षमा करिब ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ […]

तीन हजार विन्दु नाघेको सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २६ अर्ब बढीकाे कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकक
BizKhabar Online » BizKhabar Online

तीन हजार विन्दु नाघेको सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे २६ अर्ब बढीकाे कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातमा उच्च उकालो लागेर ३ हजार विन्दु नाघेको सेयर बजार दिउँसो १ बजेयता लगातार ओरालो लाग्दा दोहोरो अंकले घट्न पुगेको हो । आज कुल ३ सय २३ कम्पनीका ५ करोड ८३ लाख ७० हजार बढी […]

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना – २ अन्तर
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना – २ अन्तर्गत संचालित ‘काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना’ को पहिलो चरण सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका दशकौंदेखिका पुराना र जीर्ण भएका खानेपानीका पाइपलाइनहरूलाई नयाँ वितरण प्रणाली निर्माण गरी विस्थापित गर्ने र चुहावटरहित किसिमले स्वच्छ एवम् सफा खानेपानी उपत्यकाबासीका घरघरमा समानुपातिक रूपमा वितरण गर्ने उद्देश्यले […]

हुम्ला–मुगु लिंक रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान

काठमाडौं । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको
BizKhabar Online » BizKhabar Online

हुम्ला–मुगु लिंक रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान

काठमाडौं । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । रु चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीका अनुसार बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३।१५ मिटर उचाइ, तीनवटा प्यानल र […]

Get more results via ClueGoal