सानिमा बैंकको ‘अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा, फोनपेसँगको सहकार्यमा सुरुवात
newsare.net
काठमाडौं । सानिमा बैंकले डिजिटल बैंकिङ प्रविधिको नयाँ अध्याय सुरू गर्दै ‘अन्तर बैंक टेलर क्युआरसानिमा बैंकको ‘अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा, फोनपेसँगको सहकार्यमा सुरुवात
काठमाडौं । सानिमा बैंकले डिजिटल बैंकिङ प्रविधिको नयाँ अध्याय सुरू गर्दै ‘अन्तर बैंक टेलर क्युआर कारोबार सेवा’ सञ्चालनमा ल्याएको छ। बैंकले यो सेवा फोनपे नेटवर्कसँगको सहकार्यमा सुरु गरेको हो। नयाँ सेवाको माध्यमबाट ग्राहकले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको जुनसुकै शाखाबाट सहजै रकम झिक्न सक्नेछन्। बैंकका […] Read more