Nepal



अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी,भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुर
BizKhabar Online » BizKhabar Online

अख्तियार प्रमुखविरुद्ध अख्तियारमै उजुरी,भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध नै अख्तियारमै उजुरी परेको छ। युवराज पौडेल ९सफल०ले आयोगमै उपस्थित भएर प्रमुख राईविरुद्ध आधिकारिक रूपमा उजुरी दर्ता गरेका हुन्। उजुरीमा प्रमुख राईलाई वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद भ्रष्टाचार, र नक्कली भुटानी शरणार्थी काण्डजस्ता गम्भीर घोटालामा संलग्न रहेको आरोप लगाइएको छ। यिनै विषयमा […]

एक बजेसम्म सेयर परिसुचक ३ हजार अंकमाथि, कारोबार सवा १२ अर्ब बढी

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार दिउँसो १ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुच
BizKhabar Online » BizKhabar Online

एक बजेसम्म सेयर परिसुचक ३ हजार अंकमाथि, कारोबार सवा १२ अर्ब बढी

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार दिउँसो १ बजेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ हजार अंकमाथि अघि बढिरहेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित उकालो लागेको नेप्से आज ३ हजार अंक माथि क्रस भएको हो । यस अवधिसम्म सेयर बजारमा कारोबार रकम १२ अर्ब २८ करोड रुपैयाँ नाघेको छ । यस अवधिसम्म १ […]

ऊर्जा मन्त्री खड्काको दाबी–चितवनमा लोडसेडिङ सुरु भएको होइन, त्यो गलत हो

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुराम
BizKhabar Online » BizKhabar Online

ऊर्जा मन्त्री खड्काको दाबी–चितवनमा लोडसेडिङ सुरु भएको होइन, त्यो गलत हो

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनाले बेलुकाको समयमा पानी तान्ने पम्प नचलाउनका लागि मात्रै आग्रह गरिएको बताए । ‘यो लोडसेडिङ होइन । उहाँहरुको लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ, त्यसलाई लाइन मिलाउनुपर्ने भएको […]

एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुल
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट […]

एकै वर्षमा साढे ५३ हजार व्यक्ति तथा संस्था कालो सूचीमा, चेक बाउन्स बन्यो प्रमुख कारण

काठमाडौं । पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढ्दो क्रममा रहेको छ । गत अर्थिक वर्ष (आर्थिक वर
BizKhabar Online » BizKhabar Online

एकै वर्षमा साढे ५३ हजार व्यक्ति तथा संस्था कालो सूचीमा, चेक बाउन्स बन्यो प्रमुख कारण

काठमाडौं । पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढ्दो क्रममा रहेको छ । गत अर्थिक वर्ष (आर्थिक वर्ष २०८१–८२ सम्म) मा एकै वर्षमा ५३ हजार ५ सय ७१ व्यक्ति तथा संस्था कालो सूचीमा परेका छन् । आर्थिक वर्ष २०८०–८१ मा ५२ हजार ३०३ व्यक्ति तथा संस्था कालो सूचीमा परेका थिए । एक वर्षको अवधिमा कालो […]

सुक्खाग्रस्त संकटलाई सम्बोधन गर्न के–के छन् कार्ययोजना ?

काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समितिले यहाँको खानेपानी र सिँचाइमा देखिएको सुक्खाग्रस्त संक
BizKhabar Online » BizKhabar Online

सुक्खाग्रस्त संकटलाई सम्बोधन गर्न के–के छन् कार्ययोजना ?

काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समितिले यहाँको खानेपानी र सिँचाइमा देखिएको सुक्खाग्रस्त संकट समाधानका लागि अल्पकालीन र दीर्घकालीन कार्ययोजना (एक्सन प्लान) तयार पारेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार बसेको समितिको बैठकले जिल्लामा देखिएको सुक्खाग्रस्त संकट सम्बोधन गर्न १४ बुँदे कार्यान्वयन कार्ययोजना समेत स्वीकृत गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल […]

धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढने देश बन्यो ताइवान, शीर्ष १० मै अटाएनन् अमेरिका, चीन जापानजस्ता देश

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो नम्बरमा छ । त्यसैगरी, भारतक
BizKhabar Online » BizKhabar Online

धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढने देश बन्यो ताइवान, शीर्ष १० मै अटाएनन् अमेरिका, चीन जापानजस्ता देश

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो नम्बरमा छ । त्यसैगरी, भारतको अर्थतन्त्र विश्वमा सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । तर भारत, चीन र अमेरिका विश्वका ती १० देशहरूमा पर्दैनन् जहाँ धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । युबीएस ग्लोबल वेल्थ रिपोर्ट, २०२४ अनुसार, ताइवान यस सूचीमा पहिलो नम्बरमा छ […]

लगातार घट्दै सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय लगातार सुनको मूल्य घटिरहेको छ । गत हप्ता प्रतितोला १ लाख ९७ ह
BizKhabar Online » BizKhabar Online

लगातार घट्दै सुनको मूल्य, आइतबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय लगातार सुनको मूल्य घटिरहेको छ । गत हप्ता प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको सुनको मूल्य त्यसयता भने लगातार प्रत्येकदिन घटिरहेको देख्न सकिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आईतबार पनि गत शुक्रबारको तुलनामा सुनको मूल्यमा प्रतितोला १ हजार १ सय रुपैयाँको गिरावट आएको छ […]

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

यस्तो छ कालीमाटी फलफूल तथा तरकारी बजारमा आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भातरीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु […]

घट्दो नाफा, ट्रम्पसँग द्वन्द्व : चारैतिरबाट समस्याले घेरिएका विश्वकै धनी मस्कका लागि भारत विकल्प बन्ला ?

काठमाडौं । एलन मस्क यी दिनहरूमा समस्याको चक्रव्यूहमा फसेका छन् । यसको पछाडि धेरै कारणहरू छन् । उन
BizKhabar Online » BizKhabar Online

घट्दो नाफा, ट्रम्पसँग द्वन्द्व : चारैतिरबाट समस्याले घेरिएका विश्वकै धनी मस्कका लागि भारत विकल्प बन्ला ?

काठमाडौं । एलन मस्क यी दिनहरूमा समस्याको चक्रव्यूहमा फसेका छन् । यसको पछाडि धेरै कारणहरू छन् । उनको कम्पनी टेस्लाको व्यापारमा तीव्र गिरावट आएको छ । हालै सार्वजनिक गरिएको दोस्रो त्रैमासिकको नतिजाले कम्पनीको लागि गम्भीर वित्तीय संकटको संकेत गरेको छ । जसमा एक दशकभन्दा बढी समयको नाफा र राजस्वमा सबैभन्दा ठूलो गिरावट देखिएको छ । […]

दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा, विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक संके
BizKhabar Online » BizKhabar Online

दुर्घटना कम गर्न सडक संकेत राख्दै कामपा, विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक संकेत राख्ने तयारी गरेको छ । यसअघि राखिएका उक्त चिह्न अहिले धेरै स्थानमा सडक संकेतहरू मेटिएका छन्, यसरी सडकमा राखिने चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले कामपाले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्न राख्न लागेको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान […]

यी अर्बपतिको सम्पत्ति हरेक दिन ५०० मिलियन डलरले बढ्दै, विश्वकै शीर्ष १० धनीमा को-को परे ?

काठमाडौं । यस वर्ष विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको कुल सम्पत्तिमा सबैभन्दा ठूलो गिरावट
BizKhabar Online » BizKhabar Online

यी अर्बपतिको सम्पत्ति हरेक दिन ५०० मिलियन डलरले बढ्दै, विश्वकै शीर्ष १० धनीमा को-को परे ?

काठमाडौं । यस वर्ष विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको कुल सम्पत्तिमा सबैभन्दा ठूलो गिरावट आएको छ भने ल्यारी एलिसनले सबैभन्दा धेरै कमाएका छन् । अब दुवैको कुल सम्पत्तिमा केवल केही भिन्नता छ । यदि एलिसनको सम्पत्ति यही गतिमा बढ्यो भने मस्कको कुर्सी खतरामा पर्न सक्छ । यस वर्ष मस्कको कुल सम्पत्ति ७०.९ अर्ब डलरले […]

तीन करोड खर्चेर यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित ‘त्रिभुवन पार्क’

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप अकर्षित बनाउन उच्
BizKhabar Online » BizKhabar Online

तीन करोड खर्चेर यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित ‘त्रिभुवन पार्क’

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले थानकोटस्थित त्रिभुवन उद्यानलाई (पार्क) थप अकर्षित बनाउन उच्च प्राथमिता दिँदै विभिन्न कामलाई धमाधम अगाडि बढाएको छ । ऐतिहासिक, सांस्कृतिक महत्त्वको एव आन्तरिक प्रमुख पर्यटकीयस्थल पार्कभित्रको सम्पूर्ण संरचना, भौतिक अवस्थाको पुन:निर्माण, जीर्णोद्धार, मर्मतसम्हार तथा नयाँ निर्माणलाई नगरपालिकाले द्रुत रुपमा अगाडि बढाएको हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरपालिकाको समपूरक अनुदान रु […]

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत, ठेक्काको म्याद आगामी पुससम्म

काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४
BizKhabar Online » BizKhabar Online

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत, ठेक्काको म्याद आगामी पुससम्म

काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी(दुई लेन) […]

खडेरीले रोपेको धान सुक्न थाल्यो, उकुसमुकुस गर्मीले जनजीवन कष्टकर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुन नसक्
BizKhabar Online » BizKhabar Online

खडेरीले रोपेको धान सुक्न थाल्यो, उकुसमुकुस गर्मीले जनजीवन कष्टकर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय हुन नसक्दा देखिएको खडेरीले धानबाली प्रभावित हुन थालेको छ । पर्याप्त पानीको अभावमा बोरिङबाट पानी तानेर गरिएको धान रोपाइँ खेतमा अहिले गर्मीसँगको सुक्खा मौसम उत्पन्न भएपछि खेतमा चिरा परेको स्थानीय किसानले बताएका छन् । पछिल्लो दुई हप्तादेखि देखिएको सुक्खा मौसम एवं खडेरीका कारण प्रमुख […]

डिडिसीले गत मङ्सिरदेखि को दूधको भुक्तानी दिएन, किसान संकटमा

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कञ्चनपुरक
BizKhabar Online » BizKhabar Online

डिडिसीले गत मङ्सिरदेखि को दूधको भुक्तानी दिएन, किसान संकटमा

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ । संस्थानले गत मङ्सिरदेखि सङ्कलन भएको दूधको भुक्तानी गर्न नसकेको हो । संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त […]

अमेरिकाले १ दशकपछि खोल्दै ठुलो तामाखानी, आफैले ल्याएको नयाँ करनीतिको ब्याक फायर

काठमाडौं । अमेरिकाले झण्डै एक दशकपछि पहिलोपटक ठूलो तामाखानी खोल्ने तयारी गरिरहेको छ । अमेरिका र म
BizKhabar Online » BizKhabar Online

अमेरिकाले १ दशकपछि खोल्दै ठुलो तामाखानी, आफैले ल्याएको नयाँ करनीतिको ब्याक फायर

काठमाडौं । अमेरिकाले झण्डै एक दशकपछि पहिलोपटक ठूलो तामाखानी खोल्ने तयारी गरिरहेको छ । अमेरिका र मेक्सिकोको सीमाबाट केही घण्टाको दूरीमा रहेको एरिजोनाको मरुभूमिमा रहेको विशाल तामाखानीले पर्यटकहरूलाई समेत आकर्षित गरेको छ । सोही क्षेत्रमा अब अर्को नयाँ खानी थपिने सम्भावना देखिएको छ । यो सम्भावनालाई थप बल दिँदै, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी बजारमा आयात […]

रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति, ७० लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनु
BizKhabar Online » BizKhabar Online

रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति, ७० लाख कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले हालको चुक्ता पुँजी ७० करोड रुपैयाँको आधारमा १स्१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको हो। बोर्डको स्वीकृतिपछि कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ७० लाख कित्ता सेयर जारी गर्नेछ। यस योजनाअन्तर्गत हालका सेयरधनीले बराबरी […]

बतास एमएडब्ल्यूले पायो सर्वश्रेष्ठ वितरकको उपाधि, एक बर्षमै दोब्बरले बढे ग्राहक

काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बीएमसिभी) ले भोल्भो आइसर कमर्सियल भेहिकलद्वारा आयोज
BizKhabar Online » BizKhabar Online

बतास एमएडब्ल्यूले पायो सर्वश्रेष्ठ वितरकको उपाधि, एक बर्षमै दोब्बरले बढे ग्राहक

काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बीएमसिभी) ले भोल्भो आइसर कमर्सियल भेहिकलद्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा ‘सर्वश्रेष्ठ वितरक – दक्षिण एसिया’ को उपाधि प्राप्त गरेको छ। मलेसियामा साउन १ देखि ५ गतेसम्म सम्पन्न सम्मेलनमा बीएमसिभीले यो प्रतिष्ठित सम्मान हात पारेको हो। उक्त अवार्ड भोल्भो आइसरका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विनोद […]

वीरगञ्ज नाकाबाट दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजा
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाकाबाट दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

काठमाडौं । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका […]

सानिमा बैंकको ‘अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा, फोनपेसँगको सहकार्यमा सुरुवात

काठमाडौं । सानिमा बैंकले डिजिटल बैंकिङ प्रविधिको नयाँ अध्याय सुरू गर्दै ‘अन्तर बैंक टेलर क्युआर
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकको ‘अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा, फोनपेसँगको सहकार्यमा सुरुवात

काठमाडौं । सानिमा बैंकले डिजिटल बैंकिङ प्रविधिको नयाँ अध्याय सुरू गर्दै ‘अन्तर बैंक टेलर क्युआर कारोबार सेवा’ सञ्चालनमा ल्याएको छ। बैंकले यो सेवा फोनपे नेटवर्कसँगको सहकार्यमा सुरु गरेको हो। नयाँ सेवाको माध्यमबाट ग्राहकले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप प्रयोग गरी सानिमा बैंकको जुनसुकै शाखाबाट सहजै रकम झिक्न सक्नेछन्। बैंकका […]

‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट स्वीकृत, सांसदहरुको एकमत

काठमाडौं । ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार ग
BizKhabar Online » BizKhabar Online

‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट स्वीकृत, सांसदहरुको एकमत

काठमाडौं । ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरिएको घोषणा गरेका हुन् । विधेयकको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले पछिल्लो समय नेपालमा आँखा उपचार […]

फोन पेले आईपीओ जारी गर्दै, चुक्ता पुँजी ६१ करोड नाघ्ने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्या
BizKhabar Online » BizKhabar Online

फोन पेले आईपीओ जारी गर्दै, चुक्ता पुँजी ६१ करोड नाघ्ने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारीमा जुटेको छ। कम्पनीले हालको चुक्ता पुँजीको २० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक सेयरस्वरूप जारी गर्ने योजना बनाएको हो। हाल फोन पेको चुक्ता पुँजी ५१ करोड रुपैयाँ रहेको छ। यदि कम्पनीले अंकित मूल्यमै सेयर जारी गरेमा १० करोड २० लाख रुपैयाँ बराबरको आईपीओ […]

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । उनीहरुबीच राष्ट
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । उनीहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो । भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ […]

राष्ट्र बैंकद्वारा ५० रुपैयाँ दरका ४२ करोड नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली ५० रुपैयाँ दरका ४२० मिलियन (४२ करोड) नयाँ नोट छपाइ तथा आपूर्
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकद्वारा ५० रुपैयाँ दरका ४२ करोड नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली ५० रुपैयाँ दरका ४२० मिलियन (४२ करोड) नयाँ नोट छपाइ तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको छ। बिहीबार सार्वजनिक सूचना प्रकाशन गर्दै केन्द्रीय बैंकले नोटहरू सुरक्षित तरिकाले छपाइ गर्न इच्छुक कम्पनीहरूलाई टेन्डर पेश गर्न आग्रह गरेको हो। यो टेन्डर ‘सिंगल स्टेज टू इन्भेलोप’ विधिबाट हुनेछ, जसअनुसार प्रस्तावदाताले […]

पाँच समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न ताकेता

काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच सहकारी स
BizKhabar Online » BizKhabar Online

पाँच समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न ताकेता

काठमाडौं । बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच सहकारी संस्थाका ऋणीहरूलाई भदौ ३१ गतेसम्म ऋण चुक्ता गर्न ताकेता गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सबै ऋणीहरूलाई तोकिएको समयसीमा भित्र ऋण भुक्तानी गर्न अनुरोध गरेको हो। सूचनामा उल्लेख भएअनुसार ती […]

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने

काठमाडौं । उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिन
BizKhabar Online » BizKhabar Online

उपल्लो डोल्पाको मोरिम्ला नाका २० दिनका लागि खुला गरिने

काठमाडौं । उपल्लो डोल्पामा व्यापार गर्न यही साउन २५ गते नेपाल र चीनबीचको मोरिम्ला नाका खुला गरिने भएको छ ।चीनको सिगात्से काउन्टीअन्तर्गत डोङ्बा प्रान्तका अधिकारीहरूसँग छलफल भई यही साउन २५ देखि भदौ १३ गतेसम्म सीमा क्षेत्र खोल्ने निर्णय भएको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले जानकारी दिए । उपल्लो डोल्पाको तीन पालिकाका लागि मोरिम्ला नाका […]

यी ६ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा सार्वजनिक खरिदमा सहभागी हुन नपाउने (सूचीसहित)

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूच
BizKhabar Online » BizKhabar Online

यी ६ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा सार्वजनिक खरिदमा सहभागी हुन नपाउने (सूचीसहित)

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम ती निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा […]

मनसुन प्रतिकूल बन्दा धान उत्पादन घट्ने चिन्ता, अब वैकल्पिक बालीबारे सोच्नुपर्ने

काठमाडौँ। नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिक
BizKhabar Online » BizKhabar Online

मनसुन प्रतिकूल बन्दा धान उत्पादन घट्ने चिन्ता, अब वैकल्पिक बालीबारे सोच्नुपर्ने

काठमाडौँ। नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा संघको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन् । मधेस प्रदेशअन्तर्गत भूमि […]

घिरौँला प्रतिकिलो रु ३०, यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

घिरौँला प्रतिकिलो रु ३०, यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु ४६, आलु […]

‘एसएमई’ का लागि नेप्सेले तयार पारेको मस्यौदा स्वीकृतिको अन्तिम चरणमा, कहिलेबाट आउँला सञ्चालनमा ?

कठमाडौं । साना तथा मझौला संगठित संस्था (एसएमई) कम्पनीको कारोबारको लागि नेप्सेले तयार गरेको कारोबा
BizKhabar Online » BizKhabar Online

‘एसएमई’ का लागि नेप्सेले तयार पारेको मस्यौदा स्वीकृतिको अन्तिम चरणमा, कहिलेबाट आउँला सञ्चालनमा ?

कठमाडौं । साना तथा मझौला संगठित संस्था (एसएमई) कम्पनीको कारोबारको लागि नेप्सेले तयार गरेको कारोबार विनियमावलीको मस्यौदा स्वीकृतिको अन्तिम चरणमा रहेको छ । नेप्सेले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार विनियमावली मस्यौदा तयार गरेर सञ्चालक समितिमा दुई चरणको छलफल गरिसकेको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजखबरसँग भने, ‘विनियमावलीको मस्यौदा माथि नेप्से […]

सारथी केबुलले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै, सिटिजन्स क्यापिटलसँग सम्झौता

काठमाडौं । सारथी केबुल इन्डस्ट्रिज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनि
BizKhabar Online » BizKhabar Online

सारथी केबुलले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै, सिटिजन्स क्यापिटलसँग सम्झौता

काठमाडौं । सारथी केबुल इन्डस्ट्रिज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) व्यवस्थापनका लागि सम्झौता गरेको छ। सम्झौतापत्रमा सारथी केबुलका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ भित्रै आफ्ना जारी पुँजीको २० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने लक्ष्य राखेको […]

आइओइ महासचिव सान्तोस र महासंघका पदाधिकारीबीच भेट, औद्योगिक सम्बन्ध सुधारमा पहल

काठमाडौं । नेपाल भ्रमणमा रहेका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो
BizKhabar Online » BizKhabar Online

आइओइ महासचिव सान्तोस र महासंघका पदाधिकारीबीच भेट, औद्योगिक सम्बन्ध सुधारमा पहल

काठमाडौं । नेपाल भ्रमणमा रहेका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका को प्रसंशा गरेका छन् ।विहिवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उनले उक्त धारणा राखेका हुन् । महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, […]

२ वाणिज्य बैंक र २ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कारण के ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वाणिज्य बैंक र २ फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । कारबाही प
BizKhabar Online » BizKhabar Online

२ वाणिज्य बैंक र २ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कारण के ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वाणिज्य बैंक र २ फाइनान्स कम्पनीलाइ कारबाही गरेको छ । कारबाही पर्नेमा सटिजन्स बैंक इन्टरनेसनल, एनआईसी एसिया बैंक, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फानान्स रहेका छन् । यी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गत आर्थिक वर्ष चौथो त्रैमासमा नियामकीय पालना नगरेको भन्दै कारबाही गरेको हो । […]

विश्वकै कमजोर राहदानीको सूचीमा पुनः नेपाल, सिंगापुर शीर्ष स्थानमा, नेपाल ९५ औँमा

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर राहदानीमध्ये एकमा परेको छ। द हेन्ली पासपो
BizKhabar Online » BizKhabar Online

विश्वकै कमजोर राहदानीको सूचीमा पुनः नेपाल, सिंगापुर शीर्ष स्थानमा, नेपाल ९५ औँमा

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) पुनः विश्वकै कमजोर राहदानीमध्ये एकमा परेको छ। द हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२५ का लागि सार्वजनिक गरेको नयाँ रिपोर्टअनुसार नेपाल ९५औँ स्थानमा रहेको छ। ९९ वटा देश तथा क्षेत्रलाई समेटिएको सूचीमा नेपाल लिवियासँग संयुक्त रूपमा ९५औँ स्थानमा परेको हो। नेपालभन्दा तल क्रमशः यमन, सोमालिया, पाकिस्तान, इराक, सिरिया र अन्त्यमा अफगानिस्तान […]

Get more results via ClueGoal