धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढने देश बन्यो ताइवान, शीर्ष १० मै अटाएनन् अमेरिका, चीन जापानजस्ता देश
newsare.net
काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो नम्बरमा छ । त्यसैगरी, भारतकधनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढने देश बन्यो ताइवान, शीर्ष १० मै अटाएनन् अमेरिका, चीन जापानजस्ता देश
काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो नम्बरमा छ । त्यसैगरी, भारतको अर्थतन्त्र विश्वमा सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । तर भारत, चीन र अमेरिका विश्वका ती १० देशहरूमा पर्दैनन् जहाँ धनीहरूको संख्या सबैभन्दा तीव्र गतिमा बढिरहेको छ । युबीएस ग्लोबल वेल्थ रिपोर्ट, २०२४ अनुसार, ताइवान यस सूचीमा पहिलो नम्बरमा छ […] Read more