राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैन, प्रतिशोधले पनि जेलमा हालेको इतिहास छ: प्रधानमन्त्री
newsare.net
काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेलराजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैन, प्रतिशोधले पनि जेलमा हालेको इतिहास छ: प्रधानमन्त्री
काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आज (आइतबार) बालुवाटारमा बिपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह, प्रतिशोधले पनि जेलमा राख्ने गरिएको बताए। दरबार […] Read more