हुम्ला–मुगु लिंक रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान
newsare.net
काठमाडौं । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएकोहुम्ला–मुगु लिंक रोड : लोतीखोलामा ‘बेलीब्रिज’ जडान
काठमाडौं । हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । रु चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैसीका अनुसार बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३।१५ मिटर उचाइ, तीनवटा प्यानल र […] Read more