सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन २०८२ सम्पन्न, २०० कर्मचारी सहभागि
newsare.net
काठमाडौं । ‘हामी सक्छौं’ मूल मन्त्रसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भसूर्यज्योति लाइफको सेल्स कन्भेन्सन २०८२ सम्पन्न, २०० कर्मचारी सहभागि
काठमाडौं । ‘हामी सक्छौं’ मूल मन्त्रसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन २०८२ भव्य रुपमा सम्पन्न भएको छ । पोखरामा आयोजित कार्यक्रमलाई कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ, ब्रान्च अपरेसन, विभागीय प्रमुख, उच्च व्यवस्थापन तथा सञ्चालक समितिका पदाधिकारी सहित करिब २०० जना कर्मचारीहरूको सहभागिता गराएर भव्य बनाएको हो । कम्पनीका अध्यक्ष केशव […] Read more