देशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै धान रोपाइँ
newsare.net
काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छदेशभर धान रोपाइँ ७८.८४ प्रतिशत, अन्न भण्डार मधेसमा ५१ प्रतिशत मात्रै धान रोपाइँ
काठमाडौं । आइतबारसम्म देशभर धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भू–भागमा धान रोपाइँ भएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ। त्यसैगरी बागमती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ७८.५३ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ। लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ। […] Read more