आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, लेखा समितिमा सरकारका सबै सचिवहरुसँग छलफल गरिने
newsare.net
काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथआज पाँचवटा संसदीय समितिको बैठक बस्दै, लेखा समितिमा सरकारका सबै सचिवहरुसँग छलफल गरिने
काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिका बैठक बस्दै छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । दिनको १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मानव […] Read more