बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालन
newsare.net
काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमबाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालन
काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, […] Read more