बिजखबर प्रभाव : १५ वर्षपछि सेयर बजारलाई व्यवस्थित गर्न सीडीएससी सफल, अब संस्थापक र सर्वसाधारणलाई फरक-फरक ‘आईजीन’
newsare.net
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्दबिजखबर प्रभाव : १५ वर्षपछि सेयर बजारलाई व्यवस्थित गर्न सीडीएससी सफल, अब संस्थापक र सर्वसाधारणलाई फरक-फरक ‘आईजीन’
काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी कार्यविधि बनाउन सफल भएको छ । लामो समयको रस्साकस्सीपछि सीडीएसीले १५ वर्षपछि उक्त कार्यविधि बनाउन सफल भएको हो। केन्द्रिय निक्षेप सेवा नियमावली २०६७ ले कानून बनाएर केन्द्रिय निक्षेप सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेपनि […] Read more