पर्यटन नीति- २०८२ सार्वजनिक, निजी क्षेत्र विशेष प्राथमिकतामा
newsare.net
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्पर्यटन नीति- २०८२ सार्वजनिक, निजी क्षेत्र विशेष प्राथमिकतामा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् । सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एकआपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन् । उनले भने, ‘संस्कृतिलाई जति प्रवद्र्धन गरिन्छ, विकास गरिन्छ, त्यसले पर्यटनलाई नै विकास गर्ने […] Read more