Nepal



Russian Agriculture Ministry maintains grain harvest forecast at 135 mln tonnes

The ministry noted that in most regions of the Central, Volga, and North Caucasus Federal Districts, as well as in some southern regions such as Adygea and Volgograd, actual yields are surpassing last year’s figures

आइजिन निर्देशिकामा छलफल भइरहेको छ, सीडीएससीमा फिर्ता पठाएका छैनौं : बोर्ड प्रवक्ता घिमिरे

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन
BizKhabar Online » BizKhabar Online

आइजिन निर्देशिकामा छलफल भइरहेको छ, सीडीएससीमा फिर्ता पठाएका छैनौं : बोर्ड प्रवक्ता घिमिरे

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन)को मस्यौदालाई छलफलका लागि अगाडि बढाएको छ । पछिल्लो समय एकल वा डबल आइजिन भन्ने विषयमा विवाद चलिरहँदा सेबोनले उक्त निर्देशिका कार्यान्यवनका लागि छलफल अघि बढाएको हो । हाल सो विषयमा छलफल भइरहेको र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा फिर्ता नगरेको बोर्डले स्पष्ट […]

उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानून
BizKhabar Online » BizKhabar Online

उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन् । जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै उनले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिए । उनले यस विषयमा महासंघले सरकार नियामक नियकासंग पैरवी […]

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, प्रहरीलाई विपद् उद्दार सामग्री हस्तान्तरण

काठमाडौं । मनसुनजन्य विपद् तथा आकस्मिक घटनाहरूलाई ध्यानमा राख्दै एनएमबि बैंकले नेपाल प्रहरीलाई
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व, प्रहरीलाई विपद् उद्दार सामग्री हस्तान्तरण

काठमाडौं । मनसुनजन्य विपद् तथा आकस्मिक घटनाहरूलाई ध्यानमा राख्दै एनएमबि बैंकले नेपाल प्रहरीलाई उद्दार सामग्री प्रदान गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १६ फिटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरूसहितका आपतकालीन उद्दार उपकरणहरू मंगलबार काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो। उक्त सामग्री एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले काठमाडौं उपत्यका […]

चुली हिमाल आरोहणका लागि खुला, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले सुदूरपूर्वमा अवस्थित चुली हिमाल आरोहणका लागि खुला गरेको छ । साउन १८ गते बसेको
BizKhabar Online » BizKhabar Online

चुली हिमाल आरोहणका लागि खुला, यस्ता छन् मन्त्रिपरिषदका अन्य निर्णयहरु

काठमाडौं । सरकारले सुदूरपूर्वमा अवस्थित चुली हिमाल आरोहणका लागि खुला गरेको छ । साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चुली हिमाल आरोहण अनुमति सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए । बैठकले बालविवाह […]

सिटी एक्सप्रेस र पोर्चुगलका लागि नेपाली राजदूतबीच भेट, विदेशी लगानी भित्र्याउनेबारे छलफल

काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति ९सीएनआई०
BizKhabar Online » BizKhabar Online

सिटी एक्सप्रेस र पोर्चुगलका लागि नेपाली राजदूतबीच भेट, विदेशी लगानी भित्र्याउनेबारे छलफल

काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति ९सीएनआई०का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलबीच भेटवार्ता भएको छ। उक्त भेटमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन आवश्यक रणनीतिबारे छलफल भएको थियो। साथै, उत्पादनशील क्षेत्रहरूमा रेमिट्यान्सलाई लगानी गर्न प्रविधि स्थानान्तरणसहित औपचारिक नेटवर्क […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानिय
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका उनी बागमती […]

बुधबारसम्म मुलुकका ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बुधबारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौस
BizKhabar Online » BizKhabar Online

बुधबारसम्म मुलुकका ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बुधबारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ । विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि […]

के छ कुलिङ पिरियडसम्बन्धी छानविन प्रतिवेदनमा ?, यस्तो छ पूर्णपाठ

काठमाडौं । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको फेरबदलबारे छा
BizKhabar Online » BizKhabar Online

के छ कुलिङ पिरियडसम्बन्धी छानविन प्रतिवेदनमा ?, यस्तो छ पूर्णपाठ

काठमाडौं । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको फेरबदलबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा सरकारमै भएका केहि व्यक्ति र कर्मचारीहरुलाई दोषी ठहर्याईएको छ ।

असोजदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, छपाई कार्यमा तिव्रता दिन निर्देशन

काठमाडौं । सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा य
BizKhabar Online » BizKhabar Online

असोजदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, छपाई कार्यमा तिव्रता दिन निर्देशन

काठमाडौं । सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । मंगलबार सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात […]

डिशहोमले सार्वजनिक गर्याे भर्चुअल प्रिभिलेज कार्ड, विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट

काठमाडौं । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूलाई लक्षित गर्दै नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार
BizKhabar Online » BizKhabar Online

डिशहोमले सार्वजनिक गर्याे भर्चुअल प्रिभिलेज कार्ड, विभिन्न सेवामा २५ प्रतिशतसम्म छुट

काठमाडौं । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूलाई लक्षित गर्दै नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ । माइ डिशहोम एपमार्फत उपलब्ध यो कार्ड प्रयोग गरी ग्राहकहरूले देशभरका विभिन्न होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार प्रारम्भिक चरणमा १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश गरिएका […]

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता, बैंकले विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झ
BizKhabar Online » BizKhabar Online

सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता, बैंकले विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक […]

एनआईसी एशिया बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा छुट उपलब्ध हुने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फ
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालका सेवामा छुट उपलब्ध हुने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछने । उक्त […]

नाडा अटो शोमा पहिलो पटक नेपाल भित्रिँदै उड्ने कार, चांगानले प्रदर्शन गर्ने

काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो शो २०२५’ मा चिनियाँ अ
BizKhabar Online » BizKhabar Online

नाडा अटो शोमा पहिलो पटक नेपाल भित्रिँदै उड्ने कार, चांगानले प्रदर्शन गर्ने

काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो शो २०२५’ मा चिनियाँ अटो कम्पनी चांगान ले नेपालमै पहिलोपटक फ्लाइङ कार (उड्ने कार) प्रदर्शन गर्ने भएको छ। नाडा अटो शोको मुख्य प्रायोजक एमएडब्लू ग्रुप मार्फत नेपाल भित्र्याउन लागिएको यो फ्लाइङ कार यस वर्षको अटो शोको मुख्य आकर्षण हुने आयोजकले जनाएका छन्। फ्लाइङ […]

काइयीले ल्यायो ‘बबाल अफर’, एक्स ३ प्रो ईभी फ्ल्यागशिप टप भेरियन्टमा अविश्वसनीय नगद छुट

काठमाडौं । नेपालमा काइयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मो
BizKhabar Online » BizKhabar Online

काइयीले ल्यायो ‘बबाल अफर’, एक्स ३ प्रो ईभी फ्ल्यागशिप टप भेरियन्टमा अविश्वसनीय नगद छुट

काठमाडौं । नेपालमा काइयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटीले आफ्नो प्रमुख मोडल काइयी एक्स३ प्रो ईभी (फ्ल्यागशिप टप भेरियन्ट) मा ‘बब्बाल अफर’ नामक विशेष छुट योजना सार्वजनिक गरेका छन्। यो सीमित अवधिको अफर अन्तर्गत गाडीको मूल्य ४८ लाख ९६ हजार रुपैयाँबाट घटाएर ३९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। […]

प्रधानमन्त्री ओली एलएलडिसीको तेस्रो युएन सम्मेलनको उद्घाटन समारोहमा सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरुको तेस्रो संयुक्त राष
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली एलएलडिसीको तेस्रो युएन सम्मेलनको उद्घाटन समारोहमा सहभागी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरुको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएका छन् । तुर्कमेनिस्तानको आवाजामा भएको सम्मेलनमा नेपाली प्रतिनिधिहरुहरुको नेतृत्व गरेर प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी छन् ।

दाङ, बाँके, बर्दियामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागक
BizKhabar Online » BizKhabar Online

दाङ, बाँके, बर्दियामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलीमिटर वर्षा भएको छभने बर्दियाको मानपुरमा एक सय ६७ मिलीमिटर वर्षा भएको […]

अमेरिका बन्यो विश्वको सबैभन्दा ठूलो उड्डयन बजार, भारत विश्वको पाँचौं बन्दा सूचीमा को-को छन् शीर्षमा ?

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थल याताया
BizKhabar Online » BizKhabar Online

अमेरिका बन्यो विश्वको सबैभन्दा ठूलो उड्डयन बजार, भारत विश्वको पाँचौं बन्दा सूचीमा को-को छन् शीर्षमा ?

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थल यातायात संघ (आयटा) ले सोमबार जारी गरेको वल्र्ड एयर ट्रान्सपोर्ट रिपोर्ट–२०२५ अनुसार अमेरिका ८७ करोड ६० लाख यात्रुहरूसँगै सन २०२४मा विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । यसमा अमेरिकी घरेलु बजारको प्रमुख योगदान रहेको छ । विश्वभरका लगभग ३५० उड्डयन कम्पनीहरूको […]

एनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, गण्डकी प्रदेशको मानव सेवा आश्रममा सोलार सामग्री वितरण

काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशको मानव स
BizKhabar Online » BizKhabar Online

एनएमबी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, गण्डकी प्रदेशको मानव सेवा आश्रममा सोलार सामग्री वितरण

काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशको मानव सेवा आश्रमलाई १,००० लिटरको सोलार ट्यांकी तथा सोलार बत्तिहरू हस्तान्तरण गरेको छ। पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रममा उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रविन्द्र कुमार थापाले दीप प्रज्वलन गरी उक्त […]

बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री नियुक्त हुँदै, आजै शपथ

काठमाडौँ । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रब
BizKhabar Online » BizKhabar Online

बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री नियुक्त हुँदै, आजै शपथ

काठमाडौँ । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । बहादुरसिंह लामाको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका […]

प्रतिनिधिसभा बैठक बस्दैँ, ४ मन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बठक बस्नेछ, बैठक दि
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक बस्दैँ, ४ मन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बठक बस्नेछ, बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उधोग, बाणिज्य तथा आपुर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको उत्तर सबन्धित मन्त्रिले दिनेछन् । कृषी तथा पशुपन्छी विकास मन्त्री रामानाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा […]

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी, यस्ता छन् नयाँ व्यवस्था

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकतालाई ध्यानमा
BizKhabar Online » BizKhabar Online

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी, यस्ता छन् नयाँ व्यवस्था

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकतालाई ध्यानमा राख्दै दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशील जनशक्ति उत्पादन गर्न ‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी गरेको छ। नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को नियम ४ (२) बमोजिम, मन्त्रिस्तरीय निर्णयअनुसार २०८२ साउन १६ गते उक्त नियमावली लागू गरिएको हो। नियमावलीले […]

अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बह
BizKhabar Online » BizKhabar Online

सप्तकोसी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुने क्रम जारी छ । सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड रहेको थियो । सोमबार […]

कक्षा १२ को नतिजा सार्वजनिक, ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार सार्वज
BizKhabar Online » BizKhabar Online

कक्षा १२ को नतिजा सार्वजनिक, ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन् । बोर्डका अनुसार कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुने तय भए पनि आन्दोलनका कारण ढिला गरी २१ वैशाखदेखि सुरु गरिएको थियो […]

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको विपक्षमा सर्वाेच्च, काममा फर्किन नपाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई पुनः पदमा फर्काउने विषयमा अन्तरि
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाको विपक्षमा सर्वाेच्च, काममा फर्किन नपाउने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई पुनः पदमा फर्काउने विषयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश हरि प्रसाद फुयाँल र शान्ति सिंह थापाको संयुक्त इजलासले अन्तरिम आदेश दिनुपर्ने ओझाको माग अस्वीकार गर्दै सोमबार आदेश दिएको हो । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले असार ३० गते तीन सदस्यीय छानबिन […]

सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन २०८२ सर्वसम्मत्ति
BizKhabar Online » BizKhabar Online

सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन २०८२ सर्वसम्मत्तिले स्वीकृत गरेको छ । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकमा ‘सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२’ लाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा (२) बमोजिम स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । […]

नेपाल बैंक र अल्फा हेल्थ केयरबीच सम्झौता, स्वास्थ्य सेवा शुल्कमा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टि
BizKhabar Online » BizKhabar Online

नेपाल बैंक र अल्फा हेल्थ केयरबीच सम्झौता, स्वास्थ्य सेवा शुल्कमा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा। लि।बीच स्वास्थ्य सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ। सोमबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्। सम्झौता अनुसार […]

धितोपत्र बोर्डले भन्यो–आइजीनका कारण बजार घटेको होइन, यसले झन दिगो बनाउँछ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डले भन्यो–आइजीनका कारण बजार घटेको होइन, यसले झन दिगो बनाउँछ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन)का कारण सेयर बजारका कुनै असर नपुर्याएको जानकारी दिएको छ । पछिल्लो समय नेपाल चेम्बर अफ कमर्स, इप्पानलगायतका संस्थाले सीडीएस एण्ड क्लियरिङ लिमिटेडले कार्यान्वयनमा ल्याउन लागेको सेयर अभौतिकीकरणमा डबल आईजीनका कारण बजारमा नकारात्मक असर परेको भन्दै अनावश्यक हल्ला फैलाएपछि बोर्डले सो विषयमा […]

उतारचढावबीच नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ समुहमा झुम्मीए लगानीकर्ता

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले
BizKhabar Online » BizKhabar Online

उतारचढावबीच नेप्सेमा दोहोरो अंकको वृद्धि, बैंकिङ समुहमा झुम्मीए लगानीकर्ता

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढेर उकालो लागेको हो । आज कुल ३ सय २५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ८२ […]

समयमै काम नगर्ने ११ वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौं । निर्धारित समयमा काम गर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक ख
BizKhabar Online » BizKhabar Online

समयमै काम नगर्ने ११ वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)

काठमाडौं । निर्धारित समयमा काम गर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना जारी गरी विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को […]

बागमती प्रदेशमा मंगलबारभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशमा मंगलबारभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ । सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत भएको जानकारी गराउँदै संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेका […]

बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दावी पेश, ६४ सांसदको समर्थन

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादु
BizKhabar Online » BizKhabar Online

बागमतीको मुख्यमन्त्रीका लागि कांग्रेसका बानियाँको दावी पेश, ६४ सांसदको समर्थन

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् । यसअघि हिजो बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए […]

नयाँ दिपल एस०७ आईसीए सार्वजनिक, ‘५ वर्षसम्म शुन्यखर्च’

काठमाडौं । इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले इलेक्ट्रिक एसयुभी दिपल एस०७ क
BizKhabar Online » BizKhabar Online

नयाँ दिपल एस०७ आईसीए सार्वजनिक, ‘५ वर्षसम्म शुन्यखर्च’

काठमाडौं । इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले इलेक्ट्रिक एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीए सार्वजनिक गरेको छ। लक्जरी इभी सेग्मेन्टमा अग्रणी रहेको दिपल एस०७ को नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभी अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। दिपल एस०७ आईसीए अब नयाँ एक्साइटिंग कलर […]

अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भण्डारीबीच छलफल, सेजको लिज भाडा घटाउने निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दाम
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भण्डारीबीच छलफल, सेजको लिज भाडा घटाउने निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीबीच चालु आर्थिक वर्षको बजेट र कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विषयमा महत्वपूर्ण बैठक सम्पन्न भएको छ। आइतबार अर्थ मन्त्रालयमा सम्पन्न बैठकमा दुई महत्वपूर्ण निर्णयहरू भएका छन् — विदेशबाट आयात हुने सामग्रीमा ुनेपाल गुणस्तर चिह्नु अनिवार्य गर्ने र विशेष आर्थिक क्षेत्र […]

बागमती प्रदेशका मुख्यमन्त्री लामाको राजीनामा, पार्टीको निर्देशनमा पद त्याग

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कां
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशका मुख्यमन्त्री लामाको राजीनामा, पार्टीको निर्देशनमा पद त्याग

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामा तामाङ समुदायबाट प्रदेशको नेतृत्व गर्ने पहिलो व्यक्ति हुन्। श्रावण ९, २०८१ मा मुख्यमन्त्रीको शपथ लिएका लामाले एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेका थिए। उनले आइतबार साँझ पदत्यागको घोषणा गरेका हुन्। मुख्यमन्त्री लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा पदबाट […]

Get more results via ClueGoal