निकम्मा नेप्से : असक्षम नेतृत्वका कारण इन्डेक्समै गडबडी, कसरी भयो डेटा म्यानुपुलेसन ?
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा सोमबार समस्या देखिएको छ । लामो समयदेखि सिस्टनिकम्मा नेप्से : असक्षम नेतृत्वका कारण इन्डेक्समै गडबडी, कसरी भयो डेटा म्यानुपुलेसन ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा सोमबार समस्या देखिएको छ । लामो समयदेखि सिस्टममा समस्या देखिएपनि नेप्से नेतृत्वले त्यसमा सुधार गर्न नचाहेपछि उक्त समस्या बारम्बार दोहोरिँदै आएको नेप्से स्रोतले नै जानकारी दिएको छ । सोही अनुरुप सोमबार कारोबार बन्द हुँदा नेप्से इन्डेक्स १२.३१ विन्दुले बढेको थियो । तथापि, ट्रेडिङ आवरको अन्तिम १५ मिनेटको कारोबारलाई […] Read more