काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि कुमारी बैङ्क लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैङ्क लिमिटेडको सहनेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो । यस्तै, सो आयोजनामा माछापुच्छ्रे बैङ्क, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, […]
काठमाडौं । लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ । यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो । पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुने गरी पानी परेको छ । यस्तै गत बिहीबार र सोमबार पनि पानी परेको थियो । ‘अब चाहिँ […]
काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए । “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै […]
काठमाडौं । प्रत्येक वर्ष छालाको क्यान्सरका ३ लाखभन्दा बढी नयाँ केसहरू रिपोर्ट हुन्छन्, यद्यपि यो रोगलाई रोक्न सकिन्छ यसको बावजुद, यी केसहरू निरन्तर बढिरहेका छन् । विशेष गरी ती क्षेत्रहरूमा जहाँ पहिले यस्ता केसहरूको संख्या कम थियो । प्रत्यक्ष घामबाट बच्न, टोपी लगाउने र पूरा शरीर ढाक्ने लुगा लगाउने बाहेक, प्रभावकारी सनस्क्रिन उत्पादनहरू वर्षौंदेखि उपलब्ध […]
काठमाडौँ । बहुउपयोगी अन्न कोदो खेतीमा यहाँका किसानको आकर्षण घट्दै गएको छ । कोदोबाट राम्रो आम्दानी नहुने भएपछि पछिल्लो समय किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । नेपालको चौथो मुख्य बालीको रूपमा रहेको कोदो यहाँका अधिकांश ठाउँमा फल्ने भएपनि कमै किसानको रोजाइँमा पर्ने गरेको छ । यहाँका किसानले आफूले खानको लागि सामान्य रूपमा खेती […]
काठमाडौँ । जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत् छ । रोजगारीमा रहेका व्यक्तिहरूको संख्या भने ०.१ प्रतिशतले घटेर ६ करोड ८३ लाख २० हजार पुगेको मन्त्रालयले जनाएको छ । बेरोजगारमध्ये […]
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान गर्न विधान संशोधन गर्ने जनाएको छ । सो समितिका तर्फबाट शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार यस कार्यमा सहयोग गर्न आग्रह गरेको हो । समाज कल्याण परिषदमा आबद्ध भएर समितिले काम गर्ने बताएको छ । सरकारले हालै समिति गठन गरेको थियो । समितिले सरकाले दिएको […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४५, […]
काठमाडौं । सरकारले कार्यान्वयमा ल्याउन लागेको आइजीन सम्बन्धी निर्देशिकाको कारण आईपीओ ल्याएर दोस्रो बजारमा संस्थापक सेयरधनीबाट हुने गैर कानूनी काम रोकिने भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले शक्ति केन्द्र धाउन छालेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको सेयर सूचीकरण गर्दा सुचिकृत कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि इप्पानले […]
काठमाडौं । वासिङ्टनसँगको अन्तिम वार्तापछि बङ्गलादेशले संयुक्त राज्य अमेरिकासँगको व्यापार वार्ताको नतिजालाई स्वागत गरेको छ । आफ्ना मुख्य कपडा क्षेत्रका प्रतिस्पर्धीहरूसँगको तुलनामा बङ्गलादेशले अमेरिकामा यसको निर्यातमा २० प्रतिशत कर दर सुरक्षित गरेको छ । बङ्गलादेश सरकारका मुख्य सल्लाहकारले जारी गरेको प्रेस विज्ञप्तिअनुसार तयारी पोसाक निर्यातमा देशको सापेक्षिक प्रतिस्पर्धात्मकता अप्रभावित रहेको छ । ‘हामीले हाम्रा प्रतिबद्धताहरू […]
काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै लाइसेन्स अवधि दोब्बर बनाइएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) संशोधन गर्दै सरकारले लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याएको […]
काठमाडौं । अब सेयर कारोबारको लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरुलाई पत्राचार गरेको छ । योसँगै अब सेयर कारोबार गर्न नयाँ खाता खोल्ने लगानीकर्तालाई अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने भएको […]
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ताहरूलाई पोखरामा विशेष सम्मान गरेको छ। ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ शीर्षकमा आयोजित उक्त भव्य समारोह पोखरा ग्राण्ड होटलमा सम्पन्न भएको हो। कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, नव नियुक्त कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसर, प्रदेश प्रमुखहरू तथा […]
काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्स अन्तर्गतको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण १८ देखि २० गतेसम्म देशव्यापी ‘मनसुन फ्री सर्भिस क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेको छ। लगातारको वर्षाका कारण सवारीसाधनमा विविध समस्या देखिन सक्ने भएकाले यस्तो अवस्थामा दीर्घकालीन क्षति हुन नदिन ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै विशेष सर्भिस क्याम्प सञ्चालन गर्न लागिएको […]
काठमाडौं । साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने […]
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ । डब्लुएचओले गाजाले हाल अनिकालको सबैभन्दा गम्भीर अवस्थाको सामना गरिरहेकोसमेत जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै सङ्गठनले गाजाका बासिन्दाहरू चरम खाद्यान्नको अभावबाट पीडित रहेको, कोही खाना नखाएर दिन बिताइ रहेको र कैयौँ […]
काठमाडौं । एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले पदबाट राजीनामा दिएका छन्। पारिवारिक कारण देखाउँदै उनले पद त्याग गरेको कम्पनीले जानकारी दिएको छ । कायुमोभको राजीनापछि एनसेल सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सीएफओ) सेद एमडी इनामुल कबिरलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ। कम्पनीको आधिकारिक वेबसाइटबाट कायुमोभको नाम र विवरण हटाइएको छ। […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउन १७ गते लागू हुने गरी ८५ भन्दा बढी देशमा नयाँ भन्सार शुल्क (ट्यारीफ) घोषणा गरेका छन्। उनले यो निर्णय व्यापार सम्झौता गरिसकेका मुलुकहरूमा समेत लागू हुने गरी गरेका हुन्। नयाँ शुल्क अनुसार अब सबै देशहरूमा न्यूनतम १० प्रतिशत शुल्क लाग्नेछ भने अमेरिकासँग व्यापार नाफा गरेका देशहरूमाथि १५ प्रतिशत […]
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पनि घटेको छ । यसअवधिमा कम्पनीको खुद नाफा २७.१९ प्रतिशतले घटेर १० करोड ३१ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १४ करोड १७ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेसँगै […]
काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। साउन १५ गते बसेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस योजनाको प्रवद्र्धक संस्था गरिमा विकास बैंक रहेको छ। लाभांश वितरणका लागि बुक क्लोज मिति […]
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तले ५ करोड २४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस संस्थाले ९४ लाख ५९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । यस […]
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ४३ (खुला र बन्दमुखी) म्युचुअल फन्डहरु मुद्दती निक्षेपमा लगानी घटाएर सेयर बजारमा बढाएका छन् । जेठ महिनाको तुलनामा असारमा म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी बढाएका हुन् । एक महिनामा यी फन्डहरुको सेयर बजारमा लगानी २ अर्ब ४६ करोड ९ लाख रुपैयाँले बढेको छ । यता, मुद्दती निक्षेपमा लगानी भने २ […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने बताएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । ‘निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यसपटकको बजेट भाषणमा […]
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बराबर १ करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लाभांश प्रस्ताव पारित गर्न कम्पनीले […]
काठमाडौं । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरिएको छ। नेपाल आयल निगमले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँ घटाएको तथा डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँले बढाएको जानकारी दिएको हो। नयाँ मूल्य भारतीय आयल कर्पोरेशन (आइओसी) ले बिहीबार पठाएको नयाँ खरिद मूल्यको आधारमा निर्धारण […]
काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १ हजार १८० नेपालीको शव नेपाल ल्याएको छ । बोर्डका अनुसार सो अवधिमा मृत्यु भएका १ हजार २५० जना कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ । यस्तै, रोजगारीका क्रममा गम्भीर घाइते वा बिरामी परेका ६९८ श्रमिकलाई समेत आर्थिक सहायता प्रदान […]
काठमाडौं । नेपालको मोटरिङ इतिहासमा पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा) सम्मको दुर्गम यात्रा सफलतापूर्वक पूरा गरेको छ। नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रा।लि। को सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत यो कीर्तिमानी यात्रा सम्पन्न गरेको हो। शहरी यात्राका लागि निर्माण गरिएको स्कूटरले हिमाली भूपरिधिमा देखाएको प्रदर्शनले […]
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको तयारीस्वरूप साउन २६ गते बुक क्लोज गर्ने भएको छ। त्यस अनुसार, कम्पनीको हकप्रद सेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले साउन २५ गतेसम्म नेप्सेमा कारोबार गरी सेयरधनीको रूपमा नाम दर्ता गराइसक्नुपर्नेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ। यस योजना अनुसार, कम्पनीले प्रतिकित्ता १०० […]
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्न चाहने लगानीकर्ताका लागि आज अन्तिम अवसर रहेको छ। कम्पनीले भोलि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसका आधारमा आज (साउन १५) सम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्रै हकप्रदमा सहभागी हुन पाउनेछन्। कम्पनीले हालको चुक्ता पूँजीको १स्१ अनुपातमा […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन्। साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरेका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताए। साथै सोही दिन अन्य भन्सार वृद्धिहरू– जसमा केही ५० प्रतिशतसम्म हुनेछन्– पनि […]
काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा ल्याउने आधिकारिक घोषणा गरेको छ । साउन २१ गतेदेखि सञ्चालन हुने नेपाल अटोमोबाइल ईपोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ मार्फत ‘क्यारी’ ब्रान्डका दुई नयाँ विद्युतीय भ्यानहरू सार्वजनिक हुने भएका हुन् । हुन्डाई […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल भएको छ । बुधबार भएको छलफलमा मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयले प्राथमिकता पाएको छ । छलफलका क्रममा बैंकका अध्यक्षहरुले बैंकर र व्यवसायी छुट्याउन आवश्यक नभएको बताएका छन् । […]
काठमाडौं । पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । पहिरो पन्छाउने प्रयास […]
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घट्दै २२ […]