पोखरामा भेटियो वेपत्ता भनिएको सिन्धुलीको हायु परिवार
newsare.net
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेप्टाबाट वेपत्ता भनिएका एकै परिवारका १५ जना सदस्यपोखरामा भेटियो वेपत्ता भनिएको सिन्धुलीको हायु परिवार
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेप्टाबाट वेपत्ता भनिएका एकै परिवारका १५ जना सदस्य पोखरामा भेटिएका छन् । उनीहरु शुक्रबारदेखि सम्पर्कविहीन बनेका थिए । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बास बसेको खुलासा भएको हो । हायू परिवारका १५ जना पोखराको दुई ठाउँमा बसेको खुलेको हो । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा […] Read more