धितोपत्र बोर्डमा ६ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा करिब ६ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर अनुमतिको पखाईमा रहेकोधितोपत्र बोर्डमा ६ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा करिब ६ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर अनुमतिको पखाईमा रहेको छ । हकप्रद सेयर जारी गर्नको लागि नेप्सेमा सूचीकृत १२ कम्पनीहरुले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीहरुले कुल ५ अर्ब ९६ करोड ५७ लाख ५१ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । […] Read more