Nepal



‘एनआईसी एशिया एटहट लोन अगेन्स्ट सेयर’ कर्जा योजना सार्वजनिक, ८.१७ प्रतिशत ब्याजदर

काठमाडौँ । एनआईसी एशिया बैंकले शेयर धितो राखेर प्रवाह गरिने कर्जाका लागि ‘एनआईसी एशिया एटहट लोन अ

सेयर बजारमा उच्च अंकको वृद्धि, साढे १८ अर्ब माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उच्च अंकको वृद्धि
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उच्च अंकको वृद्धि, साढे १८ अर्ब माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि नै उकालो लागेको नेप्से अन्तिम समयमा उच्च अंकले बढ्न पुगेको हो । आज कुल ३ सय २१ कम्पनीका ४ करोड १८ लाख ८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १८ अर्ब ५२ करोड […]

एनएमबि बैंकद्धारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच २.९ मेगावाट क्षमताको कास्की ज
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकद्धारा माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लिमिटेड र मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला माछापुछ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत रु. ६६ करोड १८ […]

सागर डिस्टिलरीलाई आईपीओ निष्कासनको अनुमति, १४ लाख ५२ हजार कित्ता निष्कासन हुँदै

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल
BizKhabar Online » BizKhabar Online

सागर डिस्टिलरीलाई आईपीओ निष्कासनको अनुमति, १४ लाख ५२ हजार कित्ता निष्कासन हुँदै

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले साउन १२ गते सेबोनबाट आधिकारिक स्वीकृति पाएको हो। अब कम्पनीले रू. १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता शेयर सार्वजनिक रूपमा बिक्री गर्न लागेको छ। यसका लागि बिक्री व्यवस्थापनको जिम्मेवारी […]

गुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड, भन्छन् विश्व बजारमा पुर्याउन सकिन्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गु
BizKhabar Online » BizKhabar Online

गुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड, भन्छन् विश्व बजारमा पुर्याउन सकिन्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । नेपाल डेरी एसोसएसनद्वारा आज यहाँ आयोजित खीर प्रवद्र्धन कार्यक्रममा उनले कतिपय डेरी उत्पादन विदेशबाट आयात गर्नु परेको छ, अब स्वदेशी उद्योगले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । कृषि प्रवद्र्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने […]

स्पेन प्रकरणमा महाराजगञ्जको ‘ट्राभल्स’ मा सीआईबीको छापा, नक्कली कागजात बनाएको आशंका

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले संयुक्त राष्ट्रसंघीय सम
BizKhabar Online » BizKhabar Online

स्पेन प्रकरणमा महाराजगञ्जको ‘ट्राभल्स’ मा सीआईबीको छापा, नक्कली कागजात बनाएको आशंका

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन स्पेन पठाएको ट्राभल्समाथि ‘अपरेसन’ सुरु गरेको छ । सम्मेलनमा सहभागी हुने भन्दै नक्कली कागजात बनाएर कार्यक्रमका निम्ति स्पेन पठाएको ट्राभल्समा सीआईबीले छापा हानेको छ । काठमाडौंको महाराजगजस्थित भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा एक साताअघि छापा मारिएको सीआईबी स्रोतले जानकारी दिएको […]

विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित, सहमति र सम्झौता कार्यान्वयनको माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्द
BizKhabar Online » BizKhabar Online

विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारी आन्दोलित, सहमति र सम्झौता कार्यान्वयनको माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा लामो समयदेखि दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिको अगुवाईमा उनीहरू कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका हुन् । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०८० साउन ३१ […]

वर्षासँगैको आएको बाढीपहिरोका कारण आज आठ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

काठमाडौं । लगातारको वर्षासँगै गएको बाढी–पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । कोशी, अ
BizKhabar Online » BizKhabar Online

वर्षासँगैको आएको बाढीपहिरोका कारण आज आठ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध (सूचीसहित)

काठमाडौं । लगातारको वर्षासँगै गएको बाढी–पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । कोशी, अरनिको, दशरथ चन्द राजमार्गलगायत सडक अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बैतडीमा दशरथ चन्द राजमार्ग मंगलबार (साउन १३) बिहान करिब ०७ः५० बजेदेखि अवरुद्ध छ । पाटन नगरपालिका–४, जेउडेमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।गुल्मीमा मंगलबार […]

कर्णाली डेभलपमेन्ट बैंकको ३ अर्ब २० करोड अपचलन भएको सीआईबीको निष्कर्ष, १०८ जनालाई मुद्दा चलाउन राय

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्णाली डेभलपमेन्ट बैंकको ३ अर्
BizKhabar Online » BizKhabar Online

कर्णाली डेभलपमेन्ट बैंकको ३ अर्ब २० करोड अपचलन भएको सीआईबीको निष्कर्ष, १०८ जनालाई मुद्दा चलाउन राय

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कर्णाली डेभलपमेन्ट बैंकको ३ अर्ब २० करोड रकम अपचलन भएको निष्कर्ष निकालेको छ । सीआईबीले सो बैकको सम्बन्धमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालय, बाँकेमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले कर्णाली डेभलपमेन्ट बैंक घोटलामा १ सय ८ जनालाई मुद्दा चलाउन राय दिएको छ । सीआईबीले सो […]

अमेरिका-ईयू व्यापार सम्झौताले ‘कहीँ खुशी र कहीँ दुःख’ : युरोपले ट्रम्पसामु आत्मसमर्पण गरेकै हो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्कटल्याण्डमा एउटा गल्फ रिसोर्ट छ । ट्रम्प र युर
BizKhabar Online » BizKhabar Online

अमेरिका-ईयू व्यापार सम्झौताले ‘कहीँ खुशी र कहीँ दुःख’ : युरोपले ट्रम्पसामु आत्मसमर्पण गरेकै हो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्कटल्याण्डमा एउटा गल्फ रिसोर्ट छ । ट्रम्प र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन आइतबार सोही रिसोर्टमा भेटेका थिए । एक घण्टा लामो बैठकपछि ट्रम्पले अमेरिका र युरोपेली संघबीचको ‘अहिलेसम्मकै ठूलो’ सम्झौताको घोषणा गरे । अमेरिकी राष्ट्रपतिले भने कि यो सम्झौताले एट्लान्टिक महासागरको दुबै छेउमा ठूलो व्यापार युद्धको […]

नेपाल टेलिकमको उपभोक्तामाथि निरन्तर शोषण : सेवामा अवरोधले उपभोक्ता पीडित, नियामकको वेवास्ता

काठमाडौं । देशको सबैभन्दा ठूलो सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नेटवर्
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको उपभोक्तामाथि निरन्तर शोषण : सेवामा अवरोधले उपभोक्ता पीडित, नियामकको वेवास्ता

काठमाडौं । देशको सबैभन्दा ठूलो सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नेटवर्क अवरोधका कारण पछिल्लो समय उपभोक्ताले निरन्तर सास्ती बेहोर्दै आएका छन् । रकम खर्च गरेर पनि सहज सेवा उपभोग गर्न नपाइरहेका कारण नेपाल टेलिकमका उपभोक्ताले टेलिकमबाट निरन्तरको शोषण भोगिरहेका छन् । कम्पनीले प्रदान गर्ने गुणस्तरहीन भ्वाइस र डाटा सेवाका कारण बदनाम हुँदै गएपनि […]

अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–
BizKhabar Online » BizKhabar Online

अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध

काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । रिडी–वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा पानीको बहाब बढेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । डहरेमाबाट लेदोसहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको […]

आज विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

काठमाडौं । पाटेबाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आज विश्व बाघ दिवस मनाइँदै छ ।
BizKhabar Online » BizKhabar Online

आज विश्व बाघ दिवस : नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

काठमाडौं । पाटेबाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आज विश्व बाघ दिवस मनाइँदै छ । हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि […]

धितोपत्र बोर्डमा ६ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा करिब ६ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर अनुमतिको पखाईमा रहेको
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डमा ६ अर्बको हकप्रद सेयर पाइपलाइनमा, कुन कम्पनीको कति आउँदैछ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा करिब ६ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर अनुमतिको पखाईमा रहेको छ । हकप्रद सेयर जारी गर्नको लागि नेप्सेमा सूचीकृत १२ कम्पनीहरुले धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी कम्पनीहरुले कुल ५ अर्ब ९६ करोड ५७ लाख ५१ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । […]

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा ५० बढी ब्राण्ड सहभागी हुने, टिकट खल्ती बाई आईएमईमा उपलब्ध

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले नेपालकै ठूलो प
BizKhabar Online » BizKhabar Online

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा ५० बढी ब्राण्ड सहभागी हुने, टिकट खल्ती बाई आईएमईमा उपलब्ध

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गर्ने भएको छ । सोमबार नाइमाले पत्रकार सम्मेलनको आयोजनागरी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च गर्ने जानकारी दिएको हो । आयोजकका अनुसर भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने एक्स्पोमा […]

पोखरामा भेटियो वेपत्ता भनिएको सिन्धुलीको हायु परिवार, १५ जना वेपत्ताको चर्चाले दिनभर मच्चिएको थियो सनसनी

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेप्टाबाट वेपत्ता भनिएका एकै परिवारका १५ जना सदस्य
BizKhabar Online » BizKhabar Online

पोखरामा भेटियो वेपत्ता भनिएको सिन्धुलीको हायु परिवार, १५ जना वेपत्ताको चर्चाले दिनभर मच्चिएको थियो सनसनी

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेप्टाबाट वेपत्ता भनिएका एकै परिवारका १५ जना सदस्य पोखरामा भेटिएका छन् । उनीहरु शुक्रबारदेखि सम्पर्कविहीन बनेका थिए । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बास बसेको खुलासा भएको हो । हायू परिवारका १५ जना पोखराको दुई ठाउँमा बसेको खुलेको हो । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा […]

पोखरामा भेटियो वेपत्ता भनिएको सिन्धुलीको हायु परिवार

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेप्टाबाट वेपत्ता भनिएका एकै परिवारका १५ जना सदस्य
BizKhabar Online » BizKhabar Online

पोखरामा भेटियो वेपत्ता भनिएको सिन्धुलीको हायु परिवार

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेप्टाबाट वेपत्ता भनिएका एकै परिवारका १५ जना सदस्य पोखरामा भेटिएका छन् । उनीहरु शुक्रबारदेखि सम्पर्कविहीन बनेका थिए । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बास बसेको खुलासा भएको हो । हायू परिवारका १५ जना पोखराको दुई ठाउँमा बसेको खुलेको हो । १२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा […]

एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टलबीच सम्झौता, ग्राहकलाई दाँत उपचारमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बी
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टलबीच सम्झौता, ग्राहकलाई दाँत उपचारमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)बीच सम्झौता भएको छ । दाँतको उपचार सेवामा विशेष छुट प्रदान गर्ने गरी दुई निकायबीच सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलका विभिन्न शाखाहरूमा उपचार गराउँदा डिजिटल भुक्तानीमार्फत १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले […]

‘युरोपियन अटो ग्रुप’ द्वारा अमेरिका र इयूबीचको सम्झौताको स्वागत

काठमाडौं । युरोपको मुख्य कार निर्माता समूहले सोमबार इयू–अमेरिका व्यापार सम्झौताको स्वागत गरेको
BizKhabar Online » BizKhabar Online

‘युरोपियन अटो ग्रुप’ द्वारा अमेरिका र इयूबीचको सम्झौताको स्वागत

काठमाडौं । युरोपको मुख्य कार निर्माता समूहले सोमबार इयू–अमेरिका व्यापार सम्झौताको स्वागत गरेको छ । सम्झौता अन्तर्गत युरोपेली अटो निर्यातमा १५ प्रतिशत कर लागु हुनेछ । ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिईए)’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौताले हालैका महिनाहरूमा ट्रान्सएटलान्टिक व्यापार सम्बन्धको बारेमा तीव्र अनिश्चिततालाई कम गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेको छ […]

निकम्मा नेप्से : असक्षम नेतृत्वका कारण इन्डेक्समै गडबडी, कसरी भयो डेटा म्यानुपुलेसन ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा सोमबार समस्या देखिएको छ । लामो समयदेखि सिस्ट
BizKhabar Online » BizKhabar Online

निकम्मा नेप्से : असक्षम नेतृत्वका कारण इन्डेक्समै गडबडी, कसरी भयो डेटा म्यानुपुलेसन ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा सोमबार समस्या देखिएको छ । लामो समयदेखि सिस्टममा समस्या देखिएपनि नेप्से नेतृत्वले त्यसमा सुधार गर्न नचाहेपछि उक्त समस्या बारम्बार दोहोरिँदै आएको नेप्से स्रोतले नै जानकारी दिएको छ । सोही अनुरुप सोमबार कारोबार बन्द हुँदा नेप्से इन्डेक्स १२.३१ विन्दुले बढेको थियो । तथापि, ट्रेडिङ आवरको अन्तिम १५ मिनेटको कारोबारलाई […]

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आवद्ध, बैंकको साढे १ अर्ब व्यवस्थापन गर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय को
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आवद्ध, बैंकको साढे १ अर्ब व्यवस्थापन गर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ । सम्झौता अनुसार, यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोषकट्टी रकम नियमित रुपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम १ अर्ब ५८ करोड […]

सिन्धुलीमा सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका एकै परिवारका १६ जना सम्पर्कविहीन

काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्
BizKhabar Online » BizKhabar Online

सिन्धुलीमा सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका एकै परिवारका १६ जना सम्पर्कविहीन

काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि एकाएक बेपत्ता भएका हुन् । सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् । वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिला हायुको […]

पर्यटन नीति- २०८२ सार्वजनिक, निजी क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्
BizKhabar Online » BizKhabar Online

पर्यटन नीति- २०८२ सार्वजनिक, निजी क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् । सोमबार पर्यटन नीति, २०८२ को सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति र पर्यटन एकआपसमा गासिएका क्षेत्र भएको उल्लेख गरेका हुन् । उनले भने, ‘संस्कृतिलाई जति प्रवद्र्धन गरिन्छ, विकास गरिन्छ, त्यसले पर्यटनलाई नै विकास गर्ने […]

कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, कुन प्रदेशले कहिले ऋणलाई स्रोत देखाए ?

काठमाडौं । प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्
BizKhabar Online » BizKhabar Online

कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार, कुन प्रदेशले कहिले ऋणलाई स्रोत देखाए ?

काठमाडौं । प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा पहिलोपटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट ल्याएका छन् । चालु आव २०८२/८३ का लागि गण्डकी र […]

एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा छुट सुविधा पाउने, सम्झौता सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकका ग्राहकले कान्तिपुर डेन्टलमा छुट सुविधा पाउने, सम्झौता सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच बैंकका ग्राहकहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि बैंकका ग्राहकहरुले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले […]

अब कम्पनीको बार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित हुँदै, अनलाइनबाटै प्रमाणपत्र पाइने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत
BizKhabar Online » BizKhabar Online

अब कम्पनीको बार्षिक विवरण सम्बन्धी प्रक्रिया स्वचालित हुँदै, अनलाइनबाटै प्रमाणपत्र पाइने

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीहरूको वार्षिक विवरण अभिलेखनसम्बन्धी प्रमाणपत्र अब स्वचालित रूपमा उपलब्ध हुने नयाँ प्रणालीको सुरुवात गरेको छ। कार्यालयले २०८१ साल साउन ११ गतेदेखि लागू हुने गरी यो व्यवस्था सञ्चालनमा ल्याएको हो। यस नयाँ व्यवस्थाअनुसार अबदेखि कम्पनीहरूले आफ्नो वार्षिक विवरण अनलाइन प्रणालीमार्फत पेश गरेपछि आवश्यक दस्तावेजहरू सही ढंगले अपलोड भएमा प्रमाणपत्र स्वतः प्रणालीबाट […]

भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर नेपालको नयाँ कार्यसमिति, निवर्तमान डीनमा ढकाल

काठमाडौं । नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनि
BizKhabar Online » BizKhabar Online

भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर नेपालको नयाँ कार्यसमिति, निवर्तमान डीनमा ढकाल

काठमाडौं । नेपालस्थित विभिन्न मुलुकका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरूको संस्था अवैतनिक कन्सुलर कोर–नेपाल (एचसीसीएन) को नेतृत्व नेपालका लागि बुल्गेरिया अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले सम्हालेका छन् । काठमाडौंमा हालै सम्पन्न एचसीसीएनको १८ औँ साधारणसभाले प्रेसिडेन्ट ग्रुप अफ कम्पनीजका अध्यक्षसमेत रहेका थापालाई अर्को कार्यकालका लागि डीन चयन गरेको हो । थापाले सन् २०२५/२६ अवधिका लागि एचसीसीएनको नेतृत्व […]

बिजखबर प्रभाव : १५ वर्षपछि सेयर बजारलाई व्यवस्थित गर्न सीडीएससी सफल, अब संस्थापक र सर्वसाधारणलाई फरक-फरक ‘आईजीन’

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्द
BizKhabar Online » BizKhabar Online

बिजखबर प्रभाव : १५ वर्षपछि सेयर बजारलाई व्यवस्थित गर्न सीडीएससी सफल, अब संस्थापक र सर्वसाधारणलाई फरक-फरक ‘आईजीन’

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले आईपीओमा आएका कम्पनीको सेयर अभौतिकिकरण गर्दा प्रदान गरिने इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) सम्बन्धी कार्यविधि बनाउन सफल भएको छ । लामो समयको रस्साकस्सीपछि सीडीएसीले १५ वर्षपछि उक्त कार्यविधि बनाउन सफल भएको हो। केन्द्रिय निक्षेप सेवा नियमावली २०६७ ले कानून बनाएर केन्द्रिय निक्षेप सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेपनि […]

काठमाडौंसहित ठाउँ–ठाउँमा वर्षा, तराईंमा अझै परेन पानी

काठमाडौं । आज बिहानैदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी व
BizKhabar Online » BizKhabar Online

काठमाडौंसहित ठाउँ–ठाउँमा वर्षा, तराईंमा अझै परेन पानी

काठमाडौं । आज बिहानैदेखि काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । केही ठाउँमा भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिट ढकालले हाल देशभर साधारणतया बदली रहेको जानकारी दिए । उनका अनुसार तराईका उत्तरी भूभागमा थोरै वर्षा भएको छ । पछिल्ले ६ घण्टामा धनकुटाको मछुवाघाटमा ४२, […]

स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्पदंशविरुद्धको औषधी पनि आपूर्ति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदे
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्पदंशविरुद्धको औषधी पनि आपूर्ति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको बताए । रेबिज तथा सर्पदंश […]

बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालन

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपम
BizKhabar Online » BizKhabar Online

बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, केही एकतर्फी सञ्चालन

काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गए रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, […]

द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीको चासो, आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको
BizKhabar Online » BizKhabar Online

द्रूतमार्गको प्रवेश विन्दु क्षेत्रको समस्या समाधानमा प्रधानमन्त्रीको चासो, आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेस द्रूतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानका लागि चासो देखाएका छन् । उनले आइतबार सो विषयमा सम्बन्धित मन्त्रीसहित उच्च अधिकारीसँग जानकारी लिइ समस्या समाधान गर्नेबारे छलफल गरेका हुन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको […]

माइक्रोम्याक्स : नम्बर एक ब्राण्डदेखि पतनसम्मको कथा, चिनियाँ ब्राण्डसँगको प्रतिस्पर्धामा डुब्यो खर्बौको कारोबार

काठमाडौं । गजनी, हाउसफुल २, रेडीजस्ता हिट फिल्म दिएपछि, बलिउड अभिनेत्री असीन अचानक उद्योगबाट गायब
BizKhabar Online » BizKhabar Online

माइक्रोम्याक्स : नम्बर एक ब्राण्डदेखि पतनसम्मको कथा, चिनियाँ ब्राण्डसँगको प्रतिस्पर्धामा डुब्यो खर्बौको कारोबार

काठमाडौं । गजनी, हाउसफुल २, रेडीजस्ता हिट फिल्म दिएपछि, बलिउड अभिनेत्री असीन अचानक उद्योगबाट गायब भइन् । यो त्यो समय थियो जब उनको फिल्म करियर चरम सीमामा थियो, तर बलिउड अभिनेत्रीले फिल्मको सट्टा आफ्नो प्रेम जीवनलाई महत्व दिइन । २०१६ मा, असीनले राहुल शर्मासँग विवाह गरिन । राहुल शर्मा अरू कोही नभएर वर्षौंसम्म भारतको स्मार्टफोन […]

आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मान

काठमाडौँ । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगो
BizKhabar Online » BizKhabar Online

आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मान

काठमाडौँ । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ। आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुई बिचको सहकार्यमा थप ऊर्जा भरेको छ। उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले […]

लगातारको बर्षा र पहिरोका कारण देशका चार राजमार्ग अवरुद्ध, सवारी साधन रोकिए

काठमाडौं । लगातारको बर्षा र पहिरोका कारण देशभरका चार राजमार्ग अवरुद्ध बनेका छन् । पहिरोका कारण अर
BizKhabar Online » BizKhabar Online

लगातारको बर्षा र पहिरोका कारण देशका चार राजमार्ग अवरुद्ध, सवारी साधन रोकिए

काठमाडौं । लगातारको बर्षा र पहिरोका कारण देशभरका चार राजमार्ग अवरुद्ध बनेका छन् । पहिरोका कारण अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग अवरुद्ध भएको हो । कोदारीस्थित अरनिको राजमार्गमा माथिबाट पहिरो झरेर बाटो पूर्णरूपमा अवरुद्ध भएको हो । जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य […]

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर २२ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि आईतबार […]

Get more results via ClueGoal