नेपाल टेलिकमको उपभोक्तामाथि निरन्तर शोषण : सेवामा अवरोधले उपभोक्ता पीडित, नियामकको वेवास्ता
newsare.net
काठमाडौं । देशको सबैभन्दा ठूलो सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नेटवर्नेपाल टेलिकमको उपभोक्तामाथि निरन्तर शोषण : सेवामा अवरोधले उपभोक्ता पीडित, नियामकको वेवास्ता
काठमाडौं । देशको सबैभन्दा ठूलो सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नेटवर्क अवरोधका कारण पछिल्लो समय उपभोक्ताले निरन्तर सास्ती बेहोर्दै आएका छन् । रकम खर्च गरेर पनि सहज सेवा उपभोग गर्न नपाइरहेका कारण नेपाल टेलिकमका उपभोक्ताले टेलिकमबाट निरन्तरको शोषण भोगिरहेका छन् । कम्पनीले प्रदान गर्ने गुणस्तरहीन भ्वाइस र डाटा सेवाका कारण बदनाम हुँदै गएपनि […] Read more