वर्षासँगैको आएको बाढीपहिरोका कारण आज आठ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध (सूचीसहित)
newsare.net
काठमाडौं । लगातारको वर्षासँगै गएको बाढी–पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । कोशी, अवर्षासँगैको आएको बाढीपहिरोका कारण आज आठ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध (सूचीसहित)
काठमाडौं । लगातारको वर्षासँगै गएको बाढी–पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । कोशी, अरनिको, दशरथ चन्द राजमार्गलगायत सडक अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बैतडीमा दशरथ चन्द राजमार्ग मंगलबार (साउन १३) बिहान करिब ०७ः५० बजेदेखि अवरुद्ध छ । पाटन नगरपालिका–४, जेउडेमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।गुल्मीमा मंगलबार […] Read more