गुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड, भन्छन् विश्व बजारमा पुर्याउन सकिन्छ
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुगुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड, भन्छन् विश्व बजारमा पुर्याउन सकिन्छ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । नेपाल डेरी एसोसएसनद्वारा आज यहाँ आयोजित खीर प्रवद्र्धन कार्यक्रममा उनले कतिपय डेरी उत्पादन विदेशबाट आयात गर्नु परेको छ, अब स्वदेशी उद्योगले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । कृषि प्रवद्र्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने […] Read more