सागर डिस्टिलरीलाई आईपीओ निष्कासनको अनुमति, १४ लाख ५२ हजार कित्ता निष्कासन हुँदै
newsare.net
काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपालसागर डिस्टिलरीलाई आईपीओ निष्कासनको अनुमति, १४ लाख ५२ हजार कित्ता निष्कासन हुँदै
काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। कम्पनीले साउन १२ गते सेबोनबाट आधिकारिक स्वीकृति पाएको हो। अब कम्पनीले रू. १४ करोड ५२ लाख बराबरको १४ लाख ५२ हजार कित्ता शेयर सार्वजनिक रूपमा बिक्री गर्न लागेको छ। यसका लागि बिक्री व्यवस्थापनको जिम्मेवारी […] Read more