चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य
newsare.net
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा नचालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य रहेको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँले आवश्यक विधेयक पहिचान गरी आफ्नो मन्त्रालयले सङ्घीय संसद्मा विधेयकको सूची पेस गरेको जानकारी दिए । ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत […] Read more