Nepal



Police Crack Down on Thieves, Vandals at Thanzi Chicks Farm — “We Will Not Tolerate Lawlessness”

The Malawi Police Service has sent a chilling warning to communities engaging in theft and violence, following the arrest of eight villagers from Nakuwawa Village under Senior Chief M’bwatalika in Lilongwe. The suspects stand accused of vandalising propert

बङ्गलादेशद्वारा २० प्रतिशत अमेरिकी भन्सार शुल्कको स्वागत, अपडा निर्यातमा कोशेढुंगा सावित हुने दावी

काठमाडौं । वासिङ्टनसँगको अन्तिम वार्तापछि बङ्गलादेशले संयुक्त राज्य अमेरिकासँगको व्यापार वार्
BizKhabar Online » BizKhabar Online

बङ्गलादेशद्वारा २० प्रतिशत अमेरिकी भन्सार शुल्कको स्वागत, अपडा निर्यातमा कोशेढुंगा सावित हुने दावी

काठमाडौं । वासिङ्टनसँगको अन्तिम वार्तापछि बङ्गलादेशले संयुक्त राज्य अमेरिकासँगको व्यापार वार्ताको नतिजालाई स्वागत गरेको छ । आफ्ना मुख्य कपडा क्षेत्रका प्रतिस्पर्धीहरूसँगको तुलनामा बङ्गलादेशले अमेरिकामा यसको निर्यातमा २० प्रतिशत कर दर सुरक्षित गरेको छ । बङ्गलादेश सरकारका मुख्य सल्लाहकारले जारी गरेको प्रेस विज्ञप्तिअनुसार तयारी पोसाक निर्यातमा देशको सापेक्षिक प्रतिस्पर्धात्मकता अप्रभावित रहेको छ । ‘हामीले हाम्रा प्रतिबद्धताहरू […]

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम, नयाँ संशोधन राजपत्रमा सार्वजनिक

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ । सरकारले केही नेपा
BizKhabar Online » BizKhabar Online

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम, नयाँ संशोधन राजपत्रमा सार्वजनिक

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै लाइसेन्स अवधि दोब्बर बनाइएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५४ को उपदफा (३) संशोधन गर्दै सरकारले लाइसेन्सको अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याएको […]

अब सेयर कारोबार गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य, नेप्सेले दियो यस्तो निर्देशन

काठमाडौं । अब सेयर कारोबारको लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । न
BizKhabar Online » BizKhabar Online

अब सेयर कारोबार गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य, नेप्सेले दियो यस्तो निर्देशन

काठमाडौं । अब सेयर कारोबारको लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरुलाई पत्राचार गरेको छ । योसँगै अब सेयर कारोबार गर्न नयाँ खाता खोल्ने लगानीकर्तालाई अनिवार्य राष्ट्रिय परिचय पत्र चाहिने भएको […]

आइएमई लाइफद्वारा पोखरामा ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ सम्पन्न, अभिकर्तालाई सम्मान

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्
BizKhabar Online » BizKhabar Online

आइएमई लाइफद्वारा पोखरामा ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ सम्पन्न, अभिकर्तालाई सम्मान

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ताहरूलाई पोखरामा विशेष सम्मान गरेको छ। ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ शीर्षकमा आयोजित उक्त भव्य समारोह पोखरा ग्राण्ड होटलमा सम्पन्न भएको हो। कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, नव नियुक्त कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिसर, प्रदेश प्रमुखहरू तथा […]

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प : तीन भाग्यमानी ग्राहकलाई आकर्षक सर्भिस प्याकेज जित्ने अवसर

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्स अन्तर्गतको अटोमोबाइल डि
BizKhabar Online » BizKhabar Online

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प : तीन भाग्यमानी ग्राहकलाई आकर्षक सर्भिस प्याकेज जित्ने अवसर

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्स अन्तर्गतको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण १८ देखि २० गतेसम्म देशव्यापी ‘मनसुन फ्री सर्भिस क्याम्प’ सञ्चालन गर्ने घोषणा गरेको छ। लगातारको वर्षाका कारण सवारीसाधनमा विविध समस्या देखिन सक्ने भएकाले यस्तो अवस्थामा दीर्घकालीन क्षति हुन नदिन ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै विशेष सर्भिस क्याम्प सञ्चालन गर्न लागिएको […]

पन्ध्र दिनमा २० जनामा डेङ्गु सङ्क्रमण, सचेत हुन आग्रह

काठमाडौं । साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ
BizKhabar Online » BizKhabar Online

पन्ध्र दिनमा २० जनामा डेङ्गु सङ्क्रमण, सचेत हुन आग्रह

काठमाडौं । साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने […]

गाजाको अवस्थाले हजारौँलाई भोकमरीको खतरा : डब्लुएचओे

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा ह
BizKhabar Online » BizKhabar Online

गाजाको अवस्थाले हजारौँलाई भोकमरीको खतरा : डब्लुएचओे

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ । डब्लुएचओले गाजाले हाल अनिकालको सबैभन्दा गम्भीर अवस्थाको सामना गरिरहेकोसमेत जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै सङ्गठनले गाजाका बासिन्दाहरू चरम खाद्यान्नको अभावबाट पीडित रहेको, कोही खाना नखाएर दिन बिताइ रहेको र कैयौँ […]

एनसेलका सीईओ कायुमोभले दिए राजीनामा, सेद एमडी इनामुल कबिर कार्यवाहक प्रमुख नियुक्त

काठमाडौं । एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले पदबाट र
BizKhabar Online » BizKhabar Online

एनसेलका सीईओ कायुमोभले दिए राजीनामा, सेद एमडी इनामुल कबिर कार्यवाहक प्रमुख नियुक्त

काठमाडौं । एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले पदबाट राजीनामा दिएका छन्। पारिवारिक कारण देखाउँदै उनले पद त्याग गरेको कम्पनीले जानकारी दिएको छ । कायुमोभको राजीनापछि एनसेल सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सीएफओ) सेद एमडी इनामुल कबिरलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको छ। कम्पनीको आधिकारिक वेबसाइटबाट कायुमोभको नाम र विवरण हटाइएको छ। […]

अमेरिकाद्वारा ८५ भन्दा बढी देशमा नयाँ भन्सार शुल्क लागू, भारतमाथि २५ प्रतिशत कर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउन १७ गते लागू हुने गरी ८५ भन्दा बढी देशमा नयाँ
BizKhabar Online » BizKhabar Online

अमेरिकाद्वारा ८५ भन्दा बढी देशमा नयाँ भन्सार शुल्क लागू, भारतमाथि २५ प्रतिशत कर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउन १७ गते लागू हुने गरी ८५ भन्दा बढी देशमा नयाँ भन्सार शुल्क (ट्यारीफ) घोषणा गरेका छन्। उनले यो निर्णय व्यापार सम्झौता गरिसकेका मुलुकहरूमा समेत लागू हुने गरी गरेका हुन्। नयाँ शुल्क अनुसार अब सबै देशहरूमा न्यूनतम १० प्रतिशत शुल्क लाग्नेछ भने अमेरिकासँग व्यापार नाफा गरेका देशहरूमाथि १५ प्रतिशत […]

आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पनि घट्यो, प्रतिसेयर आम्दानी प्रभावित

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पन
BizKhabar Online » BizKhabar Online

आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पनि घट्यो, प्रतिसेयर आम्दानी प्रभावित

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आरएसडिसी लघुवित्तको खुद ब्याज आम्दानीसँगै नाफा पनि घटेको छ । यसअवधिमा कम्पनीको खुद नाफा २७.१९ प्रतिशतले घटेर १० करोड ३१ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १४ करोड १७ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेसँगै […]

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत लाभांश दिने

काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ले चालु आर्थिक वर्षका लागि
BizKhabar Online » BizKhabar Online

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत लाभांश दिने

काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। साउन १५ गते बसेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस योजनाको प्रवद्र्धक संस्था गरिमा विकास बैंक रहेको छ।  लाभांश वितरणका लागि बुक क्लोज मिति […]

उन्नति सहकार्य लघुवित्तकाे नाफा ५ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तले ५ करोड २४ लाख ३१
BizKhabar Online » BizKhabar Online

उन्नति सहकार्य लघुवित्तकाे नाफा ५ करोड, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तले ५ करोड २४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस संस्थाले ९४ लाख ५९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । यस […]

म्युचुअल फन्डहरुले मुद्दती निक्षेपमा लगानी घटाएर सेयर बजारमा बढाए, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ४३ (खुला र बन्दमुखी) म्युचुअल फन्डहरु मुद्दती निक्षेपमा लगानी
BizKhabar Online » BizKhabar Online

म्युचुअल फन्डहरुले मुद्दती निक्षेपमा लगानी घटाएर सेयर बजारमा बढाए, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका ४३ (खुला र बन्दमुखी) म्युचुअल फन्डहरु मुद्दती निक्षेपमा लगानी घटाएर सेयर बजारमा बढाएका छन् । जेठ महिनाको तुलनामा असारमा म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी बढाएका हुन् । एक महिनामा यी फन्डहरुको सेयर बजारमा लगानी २ अर्ब ४६ करोड ९ लाख रुपैयाँले बढेको छ । यता, मुद्दती निक्षेपमा लगानी भने २ […]

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइँदै, भैरहवा र पोखरामा नियमित उडानको तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निज
BizKhabar Online » BizKhabar Online

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइँदै, भैरहवा र पोखरामा नियमित उडानको तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने बताएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । ‘निजगढ राष्ट्रिय गौरवको आयोजना त हो तर अहिले पनि अन्योल नै छ, यसपटकको बजेट भाषणमा […]

माछापुच्छ्रे क्यापिटलले गर्याे ५ प्रतिशत लाभांस घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे क्यापिटलले गर्याे ५ प्रतिशत लाभांस घोषणा

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बराबर १ करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लाभांश प्रस्ताव पारित गर्न कम्पनीले […]

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची लागू : पेट्रोल सस्तो, डिजेल–मट्टीतेल महँगो

काठमाडौं । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरिएको छ। न
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची लागू : पेट्रोल सस्तो, डिजेल–मट्टीतेल महँगो

काठमाडौं । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरिएको छ। नेपाल आयल निगमले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँ घटाएको तथा डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँले बढाएको जानकारी दिएको हो। नयाँ मूल्य भारतीय आयल कर्पोरेशन (आइओसी) ले बिहीबार पठाएको नयाँ खरिद मूल्यको आधारमा निर्धारण […]

वैदेशिक रोजगार बोर्डले एक वर्षमा ११८० नेपालीको शव स्वदेश फर्कायो , मृतकका परिवारलाई सहायता वितरण

काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १ हजा
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगार बोर्डले एक वर्षमा ११८० नेपालीको शव स्वदेश फर्कायो , मृतकका परिवारलाई सहायता वितरण

काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १ हजार १८० नेपालीको शव नेपाल ल्याएको छ । बोर्डका अनुसार सो अवधिमा मृत्यु भएका १ हजार २५० जना कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ । यस्तै, रोजगारीका क्रममा गम्भीर घाइते वा बिरामी परेका ६९८ श्रमिकलाई समेत आर्थिक सहायता प्रदान […]

होण्डा डिओ १२५ स्कूटर बन्यो ५३०० मिटर उचाइमा पुग्ने नेपालकै पहिलो स्कूटर

काठमाडौं । नेपालको मोटरिङ इतिहासमा पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (
BizKhabar Online » BizKhabar Online

होण्डा डिओ १२५ स्कूटर बन्यो ५३०० मिटर उचाइमा पुग्ने नेपालकै पहिलो स्कूटर

काठमाडौं । नेपालको मोटरिङ इतिहासमा पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा) सम्मको दुर्गम यात्रा सफलतापूर्वक पूरा गरेको छ। नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रा।लि। को सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत यो कीर्तिमानी यात्रा सम्पन्न गरेको हो। शहरी यात्राका लागि निर्माण गरिएको स्कूटरले हिमाली भूपरिधिमा देखाएको प्रदर्शनले […]

रिभर फल्स पावरको हकप्रद सेयरका लागि साउन २५ सम्म कायम हुनुपर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको तयारीस्वरूप साउन २६ गते बुक क्लोज गर्
BizKhabar Online » BizKhabar Online

रिभर फल्स पावरको हकप्रद सेयरका लागि साउन २५ सम्म कायम हुनुपर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको तयारीस्वरूप साउन २६ गते बुक क्लोज गर्ने भएको छ। त्यस अनुसार, कम्पनीको हकप्रद सेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताले साउन २५ गतेसम्म नेप्सेमा कारोबार गरी सेयरधनीको रूपमा नाम दर्ता गराइसक्नुपर्नेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ। यस योजना अनुसार, कम्पनीले प्रतिकित्ता १०० […]

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्न चा
BizKhabar Online » BizKhabar Online

शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्न चाहने लगानीकर्ताका लागि आज अन्तिम अवसर रहेको छ। कम्पनीले भोलि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसका आधारमा आज (साउन १५) सम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्रै हकप्रदमा सहभागी हुन पाउनेछन्। कम्पनीले हालको चुक्ता पूँजीको १स्१ अनुपातमा […]

रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५% कर र ‘जरिवाना’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने
BizKhabar Online » BizKhabar Online

रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५% कर र ‘जरिवाना’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन्। साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरेका छन्। ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताए। साथै सोही दिन अन्य भन्सार वृद्धिहरू– जसमा केही ५० प्रतिशतसम्म हुनेछन्– पनि […]

‘क्यारी’ ईभी नेपाली बजारमा आउँदै, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गरिने

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्यु
BizKhabar Online » BizKhabar Online

‘क्यारी’ ईभी नेपाली बजारमा आउँदै, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गरिने

काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा ल्याउने आधिकारिक घोषणा गरेको छ । साउन २१ गतेदेखि सञ्चालन हुने नेपाल अटोमोबाइल ईपोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ मार्फत ‘क्यारी’ ब्रान्डका दुई नयाँ विद्युतीय भ्यानहरू सार्वजनिक हुने भएका हुन् । हुन्डाई […]

गभर्नर पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल, यी हुन् प्राथमिकतामा परेका बिषयहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल भएको
BizKhabar Online » BizKhabar Online

गभर्नर पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल, यी हुन् प्राथमिकतामा परेका बिषयहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र वाणिज्य बैंकका अध्यक्षहरुबीच छलफल भएको छ । बुधबार भएको छलफलमा मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवम् बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको प्रस्तावित परिमार्जन लगायतका विषयले प्राथमिकता पाएको छ । छलफलका क्रममा बैंकका अध्यक्षहरुले बैंकर र व्यवसायी छुट्याउन आवश्यक नभएको बताएका छन् । […]

कालीगण्डकी सडक अवरुद्ध, पहिरो पन्छाउने काम जारी

काठमाडौं । पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरग
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी सडक अवरुद्ध, पहिरो पन्छाउने काम जारी

काठमाडौं । पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । पहिरो पन्छाउने प्रयास […]

प्रतितोला आठ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

प्रतितोला आठ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घट्दै २२ […]

नेपालको जनसंख्याभन्दा बैंकमा २६ प्रतिशत बढी बचत खाता सक्रिय, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा २६.०९ प्रतिशत बढी बचत खाता सक्रिय रहेका छन् । नेपाल राष्ट्र
BizKhabar Online » BizKhabar Online

नेपालको जनसंख्याभन्दा बैंकमा २६ प्रतिशत बढी बचत खाता सक्रिय, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा २६.०९ प्रतिशत बढी बचत खाता सक्रिय रहेका छन् । नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार ३ करोड ६६ लाख ५५ हजार बचत खाता सक्रिय रहेका छन् । नेपालको कुल जनसंख्या २ करोड ९० लाख ७२ हजार जना रहेको छ । जसअनुसार जनसंख्याभन्दा सक्रिय बचत खाताको संख्या ७५ लाख ८३ हजार […]

कागतीले बजार नपाउँदा निराश : न बजार, न त मूल्य

काठमाडौं । नेतनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश
BizKhabar Online » BizKhabar Online

कागतीले बजार नपाउँदा निराश : न बजार, न त मूल्य

काठमाडौं । नेतनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन्। व्यावसायिक कागती खेतीमा लागेका उनी आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन् । मल्लले २० रोपनी क्षेत्रफलमा कागती खेती गरेका छन् । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए । मल्लले भने, […]

एकै किसानले फलाउँछन् दैनिक पाँच सय किलो बोडी, वार्षिक एक करोड मुनाफा

काठमाडौं । झापाको विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टि
BizKhabar Online » BizKhabar Online

एकै किसानले फलाउँछन् दैनिक पाँच सय किलो बोडी, वार्षिक एक करोड मुनाफा

काठमाडौं । झापाको विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्‍याउन भ्याइनभ्याइ छ । उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’ बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ । उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ । भाडामा लिएको […]

अरनिको राजमार्ग र बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं । पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान ५ ब
BizKhabar Online » BizKhabar Online

अरनिको राजमार्ग र बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं । पहिरोका कारण सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । आज बिहान ५ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, दश किलोस्थित अरनिको राजमार्गमा वर्षाका सडक माथिबाट लेदोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन रोकिएका छन् । यस्तै बेनी–जोमसोम सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । म्याग्दीस्थित […]

चेम्बरद्धारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न, १ सय बढी महिलाले गराए स्वास्थ्य परिक्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्
BizKhabar Online » BizKhabar Online

चेम्बरद्धारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न, १ सय बढी महिलाले गराए स्वास्थ्य परिक्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परिक्षणअन्तरगत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै आएको […]

जापानमा सबैभन्दा धेरै गर्मीको रेकर्ड, १६ को मृत्यु

काठमाडौं । जापानले आफ्नो सबैभन्दा तातो दिन रेकर्ड गरेको छ । जलवायु परिवर्तनमा ध्यान केन्द्रित गर
BizKhabar Online » BizKhabar Online

जापानमा सबैभन्दा धेरै गर्मीको रेकर्ड, १६ को मृत्यु

काठमाडौं । जापानले आफ्नो सबैभन्दा तातो दिन रेकर्ड गरेको छ । जलवायु परिवर्तनमा ध्यान केन्द्रित गर्न चरम मौसमको पछिल्लो उदाहरणको रूपमा जापानको बढदो तापक्रमलाई हेर्न सकिन्छ । बुधबार टोकियोबाट करिब ५६० किलोमिटर दक्षिणपश्चिममा रहेको ताम्बा सहरमा ४१.२ डिग्री सेल्सियस (१०६.१६ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको हो । जुन अघिल्लो उच्च ४१.१ डिग्री सेल्सियस (१०५.९८ डिग्री […]

बजेट अनुशासन सुदृढ गर्ने कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ। का
BizKhabar Online » BizKhabar Online

बजेट अनुशासन सुदृढ गर्ने कानून निर्माणका लागि अर्थ मन्त्रालयद्वारा कार्यदल गठन

काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ। कार्यदलमा अर्थ मन्त्रालयका अधिकारीहरु र विज्ञहरु रहेका छन्। कार्यदलले सार्वजनिक वित्तको प्रभावकारिता बढाउने र बजेट अनुशासन कायम गर्नेछ। काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्ने कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय […]

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

काठमाडौं । तराई मधेसमा सिंचाइको लागि ५ सय वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ । पानी नपरेर सिँचाइ
BizKhabar Online » BizKhabar Online

तराई मधेसमा ५०० बोरिङ खन्न सुरू, तीन रूपैयाँ युनिटमा सिंचाई गर्न सकिने

काठमाडौं । तराई मधेसमा सिंचाइको लागि ५ सय वटा डिप बोरिङ खन्ने काम सुरु गरिएको छ । पानी नपरेर सिँचाइमा समस्या भएपछि सरकारले यो आकस्मिक निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत किसानका लागि सिँचाइ सुविधामा सुधार ल्याउने उद्देश्यले सरकारले उक्त योजना कार्यान्वयनमा ल्याइसकेको जानकारी दिएका छन् । ‘तराईमा ५०० वटा डिप […]

प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्दै, यस्तो छ सम्बोधनको विषय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन्। प्र
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्दै, यस्तो छ सम्बोधनको विषय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्नेछन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले सो प्रतिवेदन प्रस्तुत गरे पछि प्रधानमन्त्रीको सम्बोधन हुनेछ […]

फ्रान्सको आर्थिक वृद्धिदर बढ्यो, एयरोस्पेस र अटो उद्योगको योगदान

काठमाडौं । अनिश्चित अन्तर्राष्ट्रिय वातावरणका बावजुद यस बर्षको दोस्रो त्रैमासिकमा फ्रान्सको आ
BizKhabar Online » BizKhabar Online

फ्रान्सको आर्थिक वृद्धिदर बढ्यो, एयरोस्पेस र अटो उद्योगको योगदान

काठमाडौं । अनिश्चित अन्तर्राष्ट्रिय वातावरणका बावजुद यस बर्षको दोस्रो त्रैमासिकमा फ्रान्सको आर्थिक वृद्धिले गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । युरोक्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन अप्रिल र जुनको बीचमा पहिलो त्रैमासिकको ०.१ प्रतिशतको तुलनामा ०.३ प्रतिशतले वृद्धि भएको छ । यो ०.२ प्रतिशतको वृद्धिको अनुमानभन्दा केही बढी हो। संयुक्त राज्य अमेरिकाले अप्रिलमा सुरु […]

Get more results via ClueGoal