काठमाडौं । डोनाल्ड ट्रम्पले रुसबाट कच्चा तेल खरिद घटाउन भारतमाथि निरन्तर दबाब बढाइरहेका छन् । हाल भारत रुसी कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता हो । यस्तो अवस्थामा धेरै मानिसहरूलाई डर थियो कि कुनै दिन पश्चिमी देशहरू र रुस बीचको भारतको सन्तुलन कार्यले निश्चित रूपमा यो भाग्य पाउनेछ । अब ट्रम्पले आरोप लगाएका छन् कि रुसले […]
काठमाडौं । पछिल्लो समय नेपालको निर्यातको ग्राफ उकालो लागिरहेको तथ्यांक सार्वजनिक हुँदा नेपालको निर्यात प्रवृत्तिप्रति पनि उत्तिकै चिन्ता बढेका छन् । हाल नेपालबाट मुख्य निर्यात हुने वस्ुतको सूचीमा रहेका वस्तुहरु देशको मौलिक उत्पादन नभएकाले जुनसुकै बेला नेपालको निर्यात धर्मराउने खतरा देखिन्छ । नेपालबाट सबैभन्दा धेरै निर्यात भइरहेको खानेतेलमा भारतको निर्भरताको प्रभाव देखिन थाल्दा अर्को धेरै […]
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान एक्स्पोको उद्घाटन गरेका हुन् । एक्स्पो उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी तीन वर्षभित्र काठमाडौंको भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक प्रदर्शनी हल निर्माण गरिने बताएका छन् । उनले आम उध्योगी व्यवसायीहरुको समस्यालाई दृष्टिगत गर्दै […]
काठमाडौं । चिनियाँ टेक दिग्गज शाओमीले नयाँ एआई भ्वाइस मोडल मिडेसाङएलएम–७ बी प्रस्तुत गरेको छ, जुन प्रयोगशाला प्रयोग मात्र होइन तर अहिले वास्तविक जीवनका उपकरणहरूमा प्रयोग भइरहेको छ। यो मोडल चीनमा स्मार्ट होम सिस्टम र कारहरूमा पहिले नै सक्रिय रहेको छ र सबैभन्दा महत्त्वपूर्ण कुरा यसलाई खुला स्रोतको रूपमा लन्च गरिएको छ। शाओमीको यो मोडेल […]
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले १५० खेलाडी छनौट गरेको जानकारी दिएको छ । क्यानले जुलाई १२ देखि २२ सम्म खुला गरेको खेलाडी दर्ताको समयमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए […]
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ६.३४ प्रतिशतले घटेर १३ करोड १७ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १४ करोड ६ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा यसको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन)को मस्यौदालाई छलफलका लागि अगाडि बढाएको छ । पछिल्लो समय एकल वा डबल आइजिन भन्ने विषयमा विवाद चलिरहँदा सेबोनले उक्त निर्देशिका कार्यान्यवनका लागि छलफल अघि बढाएको हो । हाल सो विषयमा छलफल भइरहेको र सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा फिर्ता नगरेको बोर्डले स्पष्ट […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द प्रसाद ढकालले उधारो उठाउने सम्बन्धी कानूनी व्यवस्था आवश्यक रहेको बताएका छन् । जीतपुर सिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन गर्दै उनले उधारो उठाउने सम्बन्धी कार्यान्वयन योग्य कानुनी व्यवस्था आवश्यक रहेकोमा जोड दिए । उनले यस विषयमा महासंघले सरकार नियामक नियकासंग पैरवी […]
काठमाडौं । मनसुनजन्य विपद् तथा आकस्मिक घटनाहरूलाई ध्यानमा राख्दै एनएमबि बैंकले नेपाल प्रहरीलाई उद्दार सामग्री प्रदान गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १६ फिटको सेल्फ–बेलिङ राफ्ट, लाइफ ज्याकेटहरूसहितका आपतकालीन उद्दार उपकरणहरू मंगलबार काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो। उक्त सामग्री एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले काठमाडौं उपत्यका […]
काठमाडौं । सरकारले सुदूरपूर्वमा अवस्थित चुली हिमाल आरोहणका लागि खुला गरेको छ । साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकपछि निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चुली हिमाल आरोहण अनुमति सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए । बैठकले बालविवाह […]
काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति ९सीएनआई०का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलबीच भेटवार्ता भएको छ। उक्त भेटमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन आवश्यक रणनीतिबारे छलफल भएको थियो। साथै, उत्पादनशील क्षेत्रहरूमा रेमिट्यान्सलाई लगानी गर्न प्रविधि स्थानान्तरणसहित औपचारिक नेटवर्क […]
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका उनी बागमती […]
काठमाडौं । बुधबारसम्म मुलुकका छ वटा नदीमा बाढीको जोखिम रहने भन्दै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले पूर्व राप्ती, बाग्मती, महाकाली, कर्णाली, भेरी र पश्चिम सेतीलगायत नदीमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ । विभागका बाढीविद् विनोद पराजुलीले आज मध्याह्नतिर बबई नदीमा जलसतहले खतराको तह पार गरेको भए पनि […]
काठमाडौं । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको फेरबदलबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा सरकारमै भएका केहि व्यक्ति र कर्मचारीहरुलाई दोषी ठहर्याईएको छ ।
काठमाडौं । सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । मंगलबार सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात […]
काठमाडौं । डिशहोमले आफ्ना सक्रिय ग्राहकहरूलाई लक्षित गर्दै नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको छ । माइ डिशहोम एपमार्फत उपलब्ध यो कार्ड प्रयोग गरी ग्राहकहरूले देशभरका विभिन्न होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार प्रारम्भिक चरणमा १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश गरिएका […]
काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक […]
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछने । उक्त […]
काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाडा अटो शो २०२५’ मा चिनियाँ अटो कम्पनी चांगान ले नेपालमै पहिलोपटक फ्लाइङ कार (उड्ने कार) प्रदर्शन गर्ने भएको छ। नाडा अटो शोको मुख्य प्रायोजक एमएडब्लू ग्रुप मार्फत नेपाल भित्र्याउन लागिएको यो फ्लाइङ कार यस वर्षको अटो शोको मुख्य आकर्षण हुने आयोजकले जनाएका छन्। फ्लाइङ […]
काठमाडौं । नेपालमा काइयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटीले आफ्नो प्रमुख मोडल काइयी एक्स३ प्रो ईभी (फ्ल्यागशिप टप भेरियन्ट) मा ‘बब्बाल अफर’ नामक विशेष छुट योजना सार्वजनिक गरेका छन्। यो सीमित अवधिको अफर अन्तर्गत गाडीको मूल्य ४८ लाख ९६ हजार रुपैयाँबाट घटाएर ३९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ। […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरुको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी भएका छन् । तुर्कमेनिस्तानको आवाजामा भएको सम्मेलनमा नेपाली प्रतिनिधिहरुहरुको नेतृत्व गरेर प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी छन् ।
काठमाडौँ । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलीमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलीमिटर वर्षा भएको छभने बर्दियाको मानपुरमा एक सय ६७ मिलीमिटर वर्षा भएको […]
काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । अन्तर्राष्ट्रिय विमानस्थल यातायात संघ (आयटा) ले सोमबार जारी गरेको वल्र्ड एयर ट्रान्सपोर्ट रिपोर्ट–२०२५ अनुसार अमेरिका ८७ करोड ६० लाख यात्रुहरूसँगै सन २०२४मा विश्वको सबैभन्दा ठूलो उड्डयन बजार बनेको छ । यसमा अमेरिकी घरेलु बजारको प्रमुख योगदान रहेको छ । विश्वभरका लगभग ३५० उड्डयन कम्पनीहरूको […]
काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशको मानव सेवा आश्रमलाई १,००० लिटरको सोलार ट्यांकी तथा सोलार बत्तिहरू हस्तान्तरण गरेको छ। पोखरास्थित आश्रममा आयोजित एक कार्यक्रममा उक्त सोलार सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रविन्द्र कुमार थापाले दीप प्रज्वलन गरी उक्त […]
काठमाडौँ । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । बहादुरसिंह लामाको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (मंगलबार) दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका […]
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बठक बस्नेछ, बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । आजको बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उधोग, बाणिज्य तथा आपुर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको उत्तर सबन्धित मन्त्रिले दिनेछन् । कृषी तथा पशुपन्छी विकास मन्त्री रामानाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा […]
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग तथा आवश्यकतालाई ध्यानमा राख्दै दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशील जनशक्ति उत्पादन गर्न ‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी गरेको छ। नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को नियम ४ (२) बमोजिम, मन्त्रिस्तरीय निर्णयअनुसार २०८२ साउन १६ गते उक्त नियमावली लागू गरिएको हो। नियमावलीले […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुने क्रम जारी छ । सोमबार बिहान ६ बजेको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेकामा राति ८ बजे गरिएको मापनअनुसार एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेन्ड रहेको थियो । सोमबार […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन् । बोर्डका अनुसार कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुने तय भए पनि आन्दोलनका कारण ढिला गरी २१ वैशाखदेखि सुरु गरिएको थियो […]
काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझालाई पुनः पदमा फर्काउने विषयमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश हरि प्रसाद फुयाँल र शान्ति सिंह थापाको संयुक्त इजलासले अन्तरिम आदेश दिनुपर्ने ओझाको माग अस्वीकार गर्दै सोमबार आदेश दिएको हो । नेपाल सरकारको मन्त्रिपरिषद बैठकले असार ३० गते तीन सदस्यीय छानबिन […]
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन २०८२ सर्वसम्मत्तिले स्वीकृत गरेको छ । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकमा ‘सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२’ लाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा (२) बमोजिम स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । […]
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रा। लि।बीच स्वास्थ्य सेवा शुल्कमा विशेष छुट दिने सम्झौता भएको छ। सोमबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्। सम्झौता अनुसार […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन)का कारण सेयर बजारका कुनै असर नपुर्याएको जानकारी दिएको छ । पछिल्लो समय नेपाल चेम्बर अफ कमर्स, इप्पानलगायतका संस्थाले सीडीएस एण्ड क्लियरिङ लिमिटेडले कार्यान्वयनमा ल्याउन लागेको सेयर अभौतिकीकरणमा डबल आईजीनका कारण बजारमा नकारात्मक असर परेको भन्दै अनावश्यक हल्ला फैलाएपछि बोर्डले सो विषयमा […]
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा दोहोरो अंकले बढेर उकालो लागेको हो । आज कुल ३ सय २५ कम्पनीका २ करोड ७१ लाख ६९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ८२ […]