झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्दै, साउन २८ गतेदेखि आवेदन दिन सकिने
newsare.net
काठमाडौं, साउन १४ । झापा इनर्जी लिमिटेडले आगामी बुधबार (आज) देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कझापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्दै, साउन २८ गतेदेखि आवेदन दिन सकिने
काठमाडौं, साउन १४ । झापा इनर्जी लिमिटेडले आगामी बुधबार (आज) देखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) सुरु गर्दैछ। कम्पनीले सौर्य विद्युत् आयोजना सञ्चालन क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक रुपमा शेयर खुला गर्न लागेको हो। आयोजना प्रभावितका लागि ३ लाख ८० हजार कित्ता शेयरकम्पनीले आफ्नो कुल जारी पूँजी ३८ करोड १ […] Read more