वीरगञ्जबाट भित्रिए ६८,७४३ सवारीसाधन, इन्धनबाट चल्ने सवारीबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व
newsare.net
वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कवीरगञ्जबाट भित्रिए ६८,७४३ सवारीसाधन, इन्धनबाट चल्ने सवारीबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व
वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट […] Read more