शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका
newsare.net
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्न चाशिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्न चाहने लगानीकर्ताका लागि आज अन्तिम अवसर रहेको छ। कम्पनीले भोलि साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसका आधारमा आज (साउन १५) सम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्रै हकप्रदमा सहभागी हुन पाउनेछन्। कम्पनीले हालको चुक्ता पूँजीको १स्१ अनुपातमा […] Read more