होण्डा डिओ १२५ स्कूटर बन्यो ५३०० मिटर उचाइमा पुग्ने नेपालकै पहिलो स्कूटर
newsare.net
काठमाडौं । नेपालको मोटरिङ इतिहासमा पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (होण्डा डिओ १२५ स्कूटर बन्यो ५३०० मिटर उचाइमा पुग्ने नेपालकै पहिलो स्कूटर
काठमाडौं । नेपालको मोटरिङ इतिहासमा पहिलो पटक कुनै स्कूटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङला पास (उपल्लो डोल्पा) सम्मको दुर्गम यात्रा सफलतापूर्वक पूरा गरेको छ। नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनी प्रा।लि। को सहकार्यमा होण्डा डिओ १२५ स्कूटर मार्फत यो कीर्तिमानी यात्रा सम्पन्न गरेको हो। शहरी यात्राका लागि निर्माण गरिएको स्कूटरले हिमाली भूपरिधिमा देखाएको प्रदर्शनले […] Read more