वैदेशिक रोजगार बोर्डले एक वर्षमा ११८० नेपालीको शव स्वदेश फर्कायो , मृतकका परिवारलाई सहायता वितरण
newsare.net
काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १ हजावैदेशिक रोजगार बोर्डले एक वर्षमा ११८० नेपालीको शव स्वदेश फर्कायो , मृतकका परिवारलाई सहायता वितरण
काठमाडौं । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा निधन भएका १ हजार १८० नेपालीको शव नेपाल ल्याएको छ । बोर्डका अनुसार सो अवधिमा मृत्यु भएका १ हजार २५० जना कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको छ । यस्तै, रोजगारीका क्रममा गम्भीर घाइते वा बिरामी परेका ६९८ श्रमिकलाई समेत आर्थिक सहायता प्रदान […] Read more