पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची लागू : पेट्रोल सस्तो, डिजेल–मट्टीतेल महँगो
newsare.net
काठमाडौं । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरिएको छ। नपेट्रोलियम पदार्थको नयाँ मूल्यसूची लागू : पेट्रोल सस्तो, डिजेल–मट्टीतेल महँगो
काठमाडौं । शुक्रबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरिएको छ। नेपाल आयल निगमले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ प्रतिलिटर एक रुपैयाँ घटाएको तथा डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँले बढाएको जानकारी दिएको हो। नयाँ मूल्य भारतीय आयल कर्पोरेशन (आइओसी) ले बिहीबार पठाएको नयाँ खरिद मूल्यको आधारमा निर्धारण […] Read more